2083 असार 8, सोमबार

साम्राज्ञी अभिनित फिल्म ‘ह्यारीकी प्यारी’ हेर्न भुवन केसीले गरे अस्विकार

साम्राज्ञी शाह अभिनित फिल्म ‘ह्यारीकी प्यारी’ हेर्न बिकास बोर्ड अध्यक्ष साथै कलाकार तथा निर्माता भुवन केसिले अस्वीकार गरेका छन् ।

फिल्म "ह्यारीकि प्यारी" ले गर्यो शनिवार हाउसफुल ब्यापार

शुक्रबारबाट रिलिजमा आएको फिल्म "ह्यारीकि प्यारी" ले हाउसफुल ब्यापार गरेको छ ।

‘प्रेमा’को फर्स्टलुक पोस्टर सार्वजनिक

फिल्म ‘प्रेमा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ

फिल्म ‘ह्रस्वदीर्घ’ बाट सलोन बाहिरिए , आदर्शको एन्ट्री

फिल्म ‘ह्रस्वदीर्घ’ बाट अभिनेता सलोन बस्नेत बाहिरीएका छन् ।

गौरव र नम्रताको `नम्बरी सुन’ को छाँयाकन सुरु

फिल्म ‘नम्बरी सुन’ को छाँयाकन सुरुवात भएको छ ।

फ्राइडे रिलिज: जितु र साम्राज्ञीको "ह्यारीकी प्यारी"

आजबाट सिनेमाघरमा फिल्म "ह्यारीकि प्यारी" प्रदर्शनमा आएको छ

फिल्म "ह्यारीकि प्यारी" लाई प्रिमियरमा मिल्यो उत्कृष्ट प्रतिक्रिया

फिल्म "ह्यारीकि प्यारी" लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया मिलेको छ ।

अभिनेत्री तथा मोडल जेविका कार्कीले गरिन् प्रेमी मनोजसंग इन्गेजमेन्ट

अभिनेत्री तथा मोडल जेविका कार्कीले इन्गेजमेन्ट गरेकी छन्

"कामिनो" मा प्रदीपको जोडि बर्षा राख्ने तयारी

फिल्म "कामिनो" मा नायिका बर्षा शिवाकोटिलाई अफर गरीएको बुझिएको छ ।

"छ्क्का पन्जा ४" को पहिलो गीत "दर्शन सलाम" रिलिज (भिडियो)

"छ्क्का पन्जा ४" को गीत "दर्शन सलाम" रिलिज (भिडियो)