2083 मंसिर 10, बुधबार

प्रेमी मानवसँग बिहे बन्धनमा बाधिदै नायिका सुरक्षा

नायिका सुरक्षा पन्त बिहे बन्धनमा बाँधिंदै छिन् ।

फिल्म "फुलबारी" प्रिमियरका झलकहरु , प्रिमियरमा फिल्मलाई उत्कृष्ट प्रतिक्रिया

प्रदर्शन अगावै गत बिहिबार प्रिमियर शो आयोजना गरीएको फिल्मलाई उत्कृष्ट प्रतिक्रिया मिलेको छ ।

`फिरेफिरे’ बाट प्रेरित नाटक "मुनमुन" आजबाट मण्डलामा मञ्चन हुने

साहित्यकार तथा लेखक बुद्धि सागरको दोस्रो उपन्यास ‘फिरेफिरे’ बाट प्रेरित नाटक "मुनमुन" आजबाट मञ्चन हुने भएको छ ।

फ्राइडे रिलिज : दया र बिपिनको "फुलबारी"

आजबाट फिल्म "फुलबारी प्रदर्शनमा आएको छ ।

गायिका त्रिशलाले कसिन् सङ्गीतकार रोहित शाक्यसँग लगनगाँठो

गायिका त्रिशला गुरुङ र सङ्गीतकार रोहित शाक्यसँग बिहे बन्धनमा बाँधिएकी छन् ।

‘बहाव’ को फर्स्टलुक सार्वजनिक , पिँजडामा कैद सुगा सँग निराश सुरक्षा

फिल्म ‘बहाव’को प्रदर्शन मिति घोषणा गर्दै फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

दिनेशको फिल्ममा स्वप्नको जोडी दिक्षिता

निर्देशक दिनेश राउतको नयाँ फिल्ममा दिक्षिता कार्की अनुन्बन्धीत भएकी छन् l

‘उड्यो मन’ भन्दै आभा र स्मारिका (भिडियो)

भिडियोमा मोडलद्धय स्मारिका ढकाल र आभा थापाको नृत्य हेर्न सकिन्छ ।

फिल्म ‘कामिनो’मा नीति शाह अनुबन्धित

फिल्म ‘कामिनो’मा नीति शाह भित्रिएकी छन् ।