फिल्म ‘छक्का पन्जा ४’ मध्यपुर्वमा पनि एकसाथ प्रदर्शनमा आउने भएको छ।
फिल्म ‘प्रेमा’को रोमान्टिक गीत सार्वजनिक भएको छ ।
दुईटा पोस्टर सार्वजनिक गरेर फिल्म ‘ए साथी सुन’को आगामी चैत १० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ ।
फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’को फर्स्टलुक टिजर सार्वजनिक गरिएको छ ।
फागुन १९ लाई रिलिज मिति तोकिएको फिल्म "छक्का पन्जा ४" को ट्रेलर सार्वजनिक गरीएको छ ।
नायिका सुरक्षा पन्त बिहे बन्धनमा बाँधिंदै छिन् ।
प्रदर्शन अगावै गत बिहिबार प्रिमियर शो आयोजना गरीएको फिल्मलाई उत्कृष्ट प्रतिक्रिया मिलेको छ ।
साहित्यकार तथा लेखक बुद्धि सागरको दोस्रो उपन्यास ‘फिरेफिरे’ बाट प्रेरित नाटक "मुनमुन" आजबाट मञ्चन हुने भएको छ ।
आजबाट फिल्म "फुलबारी प्रदर्शनमा आएको छ ।
गायिका त्रिशला गुरुङ र सङ्गीतकार रोहित शाक्यसँग बिहे बन्धनमा बाँधिएकी छन् ।