आज शुक्रबारबाट दुई फिल्म ‘मनसँग मन’ र ‘आँधी तुफान २’ले प्रदर्शनमा आएको छ ।
११ औं नेफ्टा फिल्म अवार्डको औपचारिक घोषणा भएको छ
नायिका आँचल शर्मा अभिनीत हिन्दी म्युजिक भिडियो रिलिज भएको छ ।
म्युजिक भिडियो 'मायामा यस्तो किन ?' रिलिज गरिएको छ ।
अभिनेता प्रदीप खड्काले भारतको मुम्बईस्थित नासिक ताम्रकेश्वर मन्दिरमा ग्रहशान्तिको पूजाआजा गरेका छन् ।
नायिका एलिजा गौतमले पूर्व गृहमन्त्री तथा रास्वपा पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री नपाएको झोकमा जे पनि बोलेको आरोप लगाएकी छन् ।
फिल्म ‘ह्रस्व दीर्घ’को छायांकन सुरु भएको छ ।
फिल्म ‘द अनब्रेकेबल : अगस्त्य’मा अभिनेता नाजिर हुसेन र मलिका महत अनुबन्ध भएका छन् ।
फिल्म ‘बुलाकी’ को रिलिज मिती तय गरीएको छ l
फिल्म ‘जय हो’ मा नायिका केकी अधिकारि अनुबन्धित भएकी छिन् ।