2083 श्रावण 26, मंगलबार

`कामिनो´ मा सौगात मल्ल अनुबन्धित, पहिलोपटक प्रदीप र सौगातको सहकार्य

निर्देशक दीपक ओलीको निर्द्शन रहने फिल्म `कामिनो´ मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छ्न् ।

बुलाकीको ‘गल्ती मेरो छैन…’ सार्वजनिक (भिडियो)

आगामी बैशाख १ बाट प्रदर्शन हुँने फिल्म`बुलाकी´ को दोश्रो गीत रिलिज गरीएको छ ।

यस्तो बन्यो दया र प्रकृतिको `बिहे पास´ को ट्रेलर (भिडियो)

फिल्म "बिहे पास" को ट्रेलर सार्वजनिक गरीएको छ ।

भायानेटले ल्यायो एक्स जिएस् फाइबर टेक्नोलोजीमा आधारित नेपालकै पहिलो इन्टरनेट

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक मध्य एक भायानेट कम्युनिकेसनले नवीनतम एक्स जिएस् फाइबर प्रविधिमा आधारित २ जिबिपीएस् एक्स जिएस् -एक्स्ट्रीम् प्याकेज मार्फत नेपालकै पहिलो मल्टि-गिग इन्टरनेट सार्वजनिक गरेको छ।

‘जारी’ ट्रेलर: दया र मिरुनाको सम्बन्धमा आएको उतारचढाव (भिडियो)

आगामी नयाँ वर्ष अर्थात् बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी’को ट्रेलर सार्वजनिक भएको छ ।

फिल्म निर्माण तर्फ प्रदीप खड्का, फिल्म`बार्हा सी´ निर्माण गर्दै

अभिनयमा राम्रो छवि बनाएका अभिनेता प्रदीप खड्काले अब फिल्म निर्माण गर्ने भएका छन् ।

वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन

वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । ८६ वर्षको उमेरमा उनको निधन भएको हो ।

कुन्जनाको अनुनय: मेरोमा नग्न तस्बिर आउन थाल्यो, कि सफाइ देऊ कि सजाय’

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई लिएर कलाकार कुन्जना घिमिरे ‘सुन्तली’ र सिताराम कट्टेल `धुर्मुस´ विवादमा तानिएको लामो समय भइसक्यो ।

सुरु गरियो पशुपति प्रसाद-२ ‘भस्मे डन’ को छाँयाकन 

दीपेन्द्र के खनालको निर्देशन रहने पशुपति प्रसाद-२ ‘भस्मे डन’ को आजबाट छाँयाकन सुरु गरीएको छ ।

उपचारको लागी स्व. बीएस राणाकी पत्नी र छोरीलाई कल्याणकारी कोषको एक लाख सहयोग

चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार खर्च भनेर रु एक लाख सहयोग गरेको छ ।