2083 असार 8, सोमबार

पलको नयाँ म्युजिक भिडियो रिलिज, कला संग रोमान्टिक शाह (भिडियो)

कारगार जिवन मुक्त पछि अभिनेता पल शाहको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आजबाट सिनेमाघरमा फिल्म `प्रेमा´, के पाउला दर्शकको साथ ?

फिल्म ‘प्रेमा’आजबाट नेपालभर एकसाथ प्रदर्शनमा आएको छ ।

यस्तो बन्यो सुरक्षा र नरेनको `बुलाकी´ ट्रेलर (भिडियो)

फिल्म ‘बुलाकी’ को ट्रेलर सार्वजनिक गरीएको छ ।

कस्तो लाग्यो 'नाइँ नभन्नु ल ६’ को ट्रेलर ? (भिडियो)

नयाँ वर्ष यानिकी १ गते प्रदर्शन हुने फिल्म 'नाइँ नभन्नु ल ६’ को ट्रेलर सार्वजनिक गरीएको छ ।

प्रिमियरमा मिश्रित प्रतिक्रिया पाएको फिल्म `प्रेमा´

प्रिमियरमा फिल्म `प्रेमा´ लाई मिश्रित प्रतिक्रिया मिलेका छ ।

सौगात र सृष्टिको ब्रेकअप, सत्य कि हल्ला ?

बारम्बार हामीले भन्दै आइरहेका छौ, कलाकारहरूको सम्बन्ध गाँसिनु र टुट्नु नौलो कुरा हैन भनेर ।

नंया बर्षबाट नेफ्टाले छायांकनमा सिफ्ट सिस्टम लागू गर्ने

चलचित्र प्राविधिक संघ (नेफ्टा)ले छायांकनमा सिफ्ट सिस्टम कार्यान्वयनमा ल्याउने भएको छ ।

`जारी´ को विदेश राइट्स बिक्री, लगानी सुरक्षित

फिल्म `जारी´ को विदेशि राइट्स् महँगो रकममा बिक्री गर्दै निर्माण टिमले आफ्नो लगानी सुरक्षित गरेको छ ।

काभ्रेको बेथान्चोकमा ‘नांगो गाउँ’ को सुटिङ्ग ,साम्राज्ञीसँग रोमान्टिक कर्मा

गएको साताबाट फ्लोरमा गएको फिल्म ‘नांगो गाउँ’ को सुटिङ्ग यतीबेला काभ्रेको बेथान्चोकमा भैरहेको छ ।

सिँगारिएको गाडीमा पलको गृह जिल्लामा भव्य स्वागत

कारागार जिवनबाट मुक्त भएका अभिनेता पल शाहलाई गृहजिल्लामा भब्य स्वागत गरीएको छ ।