नयाँ बर्ष भोलिबाट फिल्म `बुलाकी´ रिलिजमा आउदै छ ।
बैशाख १५ मा त्रिपक्षीय भिडन्त ३ फिल्म बिच हुने भएको छ ।
सुरुवाती दिन देखि चलचित्र विकास बोर्डमा अभिनेता भुवन केसी अध्यक्षमा नियुक्त भए देखी फिल्मकर्मीहरू फिल्म क्षेत्रको दुखको दिन सुरु भएको आक्रोश पोख्दै आएका छन् ।
गायक तथा युवा उद्योमि आरोहण श्रेष्ठको शब्द रचना तथा गायनमा नयाँ गीतको भिडियो रिलिज गरीएको छ ।
कानुनी झमेला पार गर्दै फिल्म `प्रशाद २´ ले नयाँ रिलिज मिति तय गरेको छ ।
कानुनी झमेला पार गर्दै फिल्म `प्रशाद २´ ले नयाँ रिलिज मिति तय गरेको छ ।
फिल्म ‘नाइँ नभन्नु ल ६’ को प्रदर्शन रोकिएको छ ।
‘पशुपतिप्रसाद–२ : भष्मे डन’ को छाँयाकन यतीबेला धमाधम भैरहेको छ ।
यहि शुक्रबारबाट फिल्म `बुलाकी´ प्रदर्शनमा आउदै छ ।