2083 श्रावण 25, सोमबार

फिल्म `देव वाणी´ निर्माण हुँदै

फिल्म ‘देव वाणी’ आगामी वैशाख १९गतेबाट वीरगन्ज र तराईका विभिन्न स्थानमा छायांकन हुने भएको छ ।

`हल्कारा´ को `जिवन कठै बरी´ मा प्रकाशको आवाज,शब्द र संगीत (भिडियो)

बैशाख २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हल्कारा’को गीत सार्वजनिक गरिएको छ ।

निलमले जितिन् ‘द पोयट आइडल’को उपाधि

रियालिटी शो ‘द पोयट आइडल’को उपाधि निलम गुरुङले जितेकी छन् ।

प्रतिष्ठित भारतीय क्रिटिक्स च्वाइस अवार्ड नेपाली फिल्म ‘साइलेन्ट इको’ ले जित्यो

प्रतिष्ठित भारतीय क्रिटिक्स च्वाइस अवार्डबाट नेपालि फिल्म सम्मानीत भएको छ ।

नेपाल युरोपियन युनियन फिल्म फेस्टिभलको ब्राण्ड एम्बेस्डरमा मिरुना नियुक्त

नायिका मिरुना मगर नेपाल युरोपियन युनियन फिल्म फेस्टिभलको ब्राण्ड एम्बेस्डरमा नियुक्त भएकी छिन् ।

दोश्रो सन्तानको तयारीमा अभिनेत्री गरिमा पन्त

नायिका गरीमा पन्त दोश्रो सन्तानको आमा बन्ने भएकी छिन ।

‘नाइँ नभन्नू ल ६’ मा `कबाट कछुवा’ पढाउँदै प्रियंका (भिडियो)

फिल्म ‘नाइँ नभन्नू ल ६’को ‘कबाट कछुवा’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ ।

फिल्म ‘निरमाया’ जापानमा पनि रिलिज हुने

फिल्म ‘निरमाया’ जापानमा पनि रिलिज हुने भएको छ ।

फिल्म ‘गणपति’ को `गाढा भैदियो´ सार्वजनिक (भिडियो)

फिल्म ‘गणपति’ को गीत सार्वजनिक भएको छ ।