अभिनेत्री श्रद्धा प्रसाईं र कमेडिएन बिक्कि अग्रवाल विवाह बन्धनमा बाँधिएकी छन्
सौरभ चौधरीको निर्देशनमा निर्माण हुने लागेको फिल्म ‘द अनब्रेकेबल : अगस्त्य’ च्याप्टर वानमा कलाकार थप् तिनजना कलाकार अनुबन्धित भएका छन् ।
फिल्म `ए साथि सुन´ को ट्रेलर रिलिज गरीएको छ ।
फिल्म ‘सोली डोली’ निर्माणको घोषणा गरिएको छ ।
यतीबेला रिलिजमा रहेको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’को क्लाइमेक्स परिवर्तन गरीएको छ ।
गायिका पूजा देवकोटा र सुप्रीम पराजुलीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।
फिल्म ‘अन्तिम संस्कार’को टिजर सार्वजनिक गरीएको छ ।
नायिका नम्रता श्रेष्ठको मुख्य भुमिका रहने फिल्म `ह्यासट्याग माया’ को मुहूर्त गरिएको छ ।
फिल्म `परस्त्री´ को पोस्टर सार्वजनिक गरीएको छ ।
फिल्म ‘प्रसाद २’ अष्ट्रेलियामा पनि रिलिज हुने भएको छ ।