अभिनेता मुकुन भुसाल र नायिका लक्ष्मि बर्देवा अभिनित फिल्म `बिच्छेद´ को रिलिज मिति लक् गरीएको छ
फिल्म `जारी´ निर्माताले सामाजिक संजालमा फिल्म पाइरेसी भएको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी हालेका छ्न् ।
फिल्म ‘जय हो’ को इन्ड्ल्याप भएको छ ।
रिलिज भएको दुई दिन नबित्दै फिल्म `बुलाकी´ लाई हलबाट उतारीएको छ।
कम् शो पाएता पनि गत शुक्राबारबाट रिलिजमा आएको फिल्म `बुलाकी´ ले सुखद ब्यापार गरेको छ ।
गत शुक्रवारबाट रिलिजमा आएको फिल्म `जारी´ ले आक्रामक ब्यापार गरेको छ ।
‘ज्याकी : आई एम ट्वान्टी वान’को ट्रेलर सार्वजनिक गरिएको छ ।
आजबाट तीन फिल्म ‘जारी, बुलाकी र बिहे पास’ रिलिजमा आएको छ ।
फिल्म ‘हल्कारा’को ट्रेलर सार्वजनिक गरिएको छ।
निर्देशक निश्चल बस्नेत नयाँ फिल्म `दिमाग खराब´ को तयारीमा रहेका छन् ।