गएको साताबाट फ्लोरमा गएको फिल्म ‘नांगो गाउँ’ को सुटिङ्ग यतीबेला काभ्रेको बेथान्चोकमा भैरहेको छ ।
कारागार जिवनबाट मुक्त भएका अभिनेता पल शाहलाई गृहजिल्लामा भब्य स्वागत गरीएको छ ।
नायिका सुरक्षा पन्त अभिनित फिल्म`बहाव´ले सेन्सरबोर्डबाट युनीभर्सल सर्टिफिकेट पाएको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीलाई फेसन नेटवर्क नेपाल नामक संस्थाबाट सम्मानित भएका छन् ।
फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को काठमाडौँको शुभमुहुर्त गरिएको छ ।
गायक अनिश श्रेष्ठको स्वरमा रहेको नयाँ गीत भिडियो ‘नरिसाउन’ सार्वजनिक गरिएको छ।
बानेश्वर थापा गाउँ स्थित आरोहण गुरुकुलमा नाटक ‘मार्क्स फर्किए’लाई पुनः मञ्चन हुने भएको छ ।
लोकप्रिय रियालिटी शो ‘हिमालय रोडिज’को पाचौं सिजनमा नायिका प्रियंका कार्की जजको रुपमा देखिने भएकी छन् ।
‘सम्मान मिस लिम्बू–२०७९’को उपाधि विनुमा पाहिम लिम्बूले जितेकी छन् ।
फिल्म ‘जय हो’ को विदेशी राइट्स महँगो रकममा बिक्री भएको छ