2083 श्रावण 26, मंगलबार

छैटौँ संस्करण ‘सम्मान मिस लिम्बू–२०७९’को ताज विनुमाको शिरमा

‘सम्मान मिस लिम्बू–२०७९’को उपाधि विनुमा पाहिम लिम्बूले जितेकी छन् ।

महँगो रकममा बिक्री भयो `जय हो´ को विदेशी राइट्स

फिल्म ‘जय हो’ को विदेशी राइट्स महँगो रकममा बिक्री भएको छ

कार्तिकमा पुग्यो `पर्देशी २´ , `पशुपति प्रसाद २´ संग भिडन्त

फिल्म 'पर्देशी २' को रिलिज मिती सारीएको छ l

`पशुपति प्रशाद २´ मा दुर्गा अवतारमा स्वस्तिमा

फिल्म `पशुपति प्रशाद २ भष्मे डन’ को छाँयाकन यतीबेला तिव्रगतीमा भैरहेको छ ।

चलचित्र निर्देशक समाजको अध्यक्षमा पराजुली

नेपाली फिल्मका निर्देशकहरुको छाता संस्था नेपाल चलचित्र निर्देशक समाजमा जनकदीप पराजुली सर्वसम्मत निर्वाचित भएका छन् ।

मानसको `लै बरी लै बरी´ मा कार्टुन क्रुज सरोज र आश्मा(भिडियो)

गायक मानस राज र कृस्टि श्रेष्ठको आवाजमा गीत`लै बरी लै´ रिलिज गरीएको छ ।

`जारी´ को `चरी बस्यो ´ रिलिज (भिडियो)

आगामी नयाँ वर्ष अर्थात् बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी’को पहिलो गीत सार्वजनिक भएको छ ।'

कालजयी गीत ‘झरनाको चिसो पानी’ रीमेक भएर आयो (भिडियो सहित)

कालजयी गीत ‘झरनाको चिसो पानी’ को रीमेक सार्वजनिक गरीएको छ ।

बेनिशाको निर्देशनमा बर्षाको अभिनय, सर्ट फिल्म `मिसिङ ब्राइड´ सिनेमाघर एपमा

नायिका बेनिशा हमाल निर्देशित सर्ट फिल्म `मिसिङ ब्राइड´ रिलिज भएको छ ।

'नाइँ नभन्नु ल ६’ को गीतमा आशिर्वादसंग रोमान्टिक आंचल (भिडियो)

नयाँ वर्षको छेकोलाई प्रदर्शन हुने फिल्म 'नाइँ नभन्नु ल ६’ को शीर्ष गीत सार्वजनिक गरीएको छ ।