2083 श्रावण 25, सोमबार

नंया बर्षबाट नेफ्टाले छायांकनमा सिफ्ट सिस्टम लागू गर्ने

चलचित्र प्राविधिक संघ (नेफ्टा)ले छायांकनमा सिफ्ट सिस्टम कार्यान्वयनमा ल्याउने भएको छ ।

`जारी´ को विदेश राइट्स बिक्री, लगानी सुरक्षित

फिल्म `जारी´ को विदेशि राइट्स् महँगो रकममा बिक्री गर्दै निर्माण टिमले आफ्नो लगानी सुरक्षित गरेको छ ।

काभ्रेको बेथान्चोकमा ‘नांगो गाउँ’ को सुटिङ्ग ,साम्राज्ञीसँग रोमान्टिक कर्मा

गएको साताबाट फ्लोरमा गएको फिल्म ‘नांगो गाउँ’ को सुटिङ्ग यतीबेला काभ्रेको बेथान्चोकमा भैरहेको छ ।

सिँगारिएको गाडीमा पलको गृह जिल्लामा भव्य स्वागत

कारागार जिवनबाट मुक्त भएका अभिनेता पल शाहलाई गृहजिल्लामा भब्य स्वागत गरीएको छ ।

सेन्सर बोर्डद्धारा ‘बहाव’लाई युनिभर्सल सर्टिफिकेट

नायिका सुरक्षा पन्त अभिनित फिल्म`बहाव´ले सेन्सरबोर्डबाट युनीभर्सल सर्टिफिकेट पाएको छ ।

‘एफएनएन लेजेन्डरी आइडल’को उपाधिबाट भुवन केसी सम्मानित

चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीलाई फेसन नेटवर्क नेपाल नामक संस्थाबाट सम्मानित भएका छन् ।

फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को गरियो शुभमुहुर्त

फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को काठमाडौँको शुभमुहुर्त गरिएको छ ।

अनिश श्रेष्ठको ‘नरिसाउन’ सार्वजनिक (भिडियो)

गायक अनिश श्रेष्ठको स्वरमा रहेको नयाँ गीत भिडियो ‘नरिसाउन’ सार्वजनिक गरिएको छ।

३ वर्ष पछि रङ्गमञ्चमा मार्क्सको पुनरागमन

बानेश्वर थापा गाउँ स्थित आरोहण गुरुकुलमा नाटक ‘मार्क्स फर्किए’लाई पुनः मञ्चन हुने भएको छ ।

`हिमालयन रोडिज’को पाचौं सिजनमा प्रियंका जज्

लोकप्रिय रियालिटी शो ‘हिमालय रोडिज’को पाचौं सिजनमा नायिका प्रियंका कार्की जजको रुपमा देखिने भएकी छन् ।