फिल्म `बहाव´ टिमले दर्शकलाई थाइल्याण्ड घुम्ने अवसर ल्याएको छ ।
फिल्म ‘चित्रा’ निर्माण हुने भएको छ ।
कारगार जिवन मुक्त पछि अभिनेता पल शाहको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ ।
फिल्म ‘प्रेमा’आजबाट नेपालभर एकसाथ प्रदर्शनमा आएको छ ।
फिल्म ‘बुलाकी’ को ट्रेलर सार्वजनिक गरीएको छ ।
नयाँ वर्ष यानिकी १ गते प्रदर्शन हुने फिल्म 'नाइँ नभन्नु ल ६’ को ट्रेलर सार्वजनिक गरीएको छ ।
प्रिमियरमा फिल्म `प्रेमा´ लाई मिश्रित प्रतिक्रिया मिलेका छ ।
बारम्बार हामीले भन्दै आइरहेका छौ, कलाकारहरूको सम्बन्ध गाँसिनु र टुट्नु नौलो कुरा हैन भनेर ।
चलचित्र प्राविधिक संघ (नेफ्टा)ले छायांकनमा सिफ्ट सिस्टम कार्यान्वयनमा ल्याउने भएको छ ।
फिल्म `जारी´ को विदेशि राइट्स् महँगो रकममा बिक्री गर्दै निर्माण टिमले आफ्नो लगानी सुरक्षित गरेको छ ।