हाल छाँयाकनमा रहेको सिरिज ‘ब्रह्माण्ड’ ओटीटी प्लाटफर्ममा रिलिज गरिने भएको छ ।
गण्डकी प्रदेशका सांसद दीपक मनाङे अब हिरो वन्ने भएका छन् ।
निर्देशक निश्चल बस्नेतको आगामी फिल्म ‘दिमाग खराब’ को रिलिज मिति सहितको पोस्टर सार्वजनिक गरीएको छ ।
टिकटकर गरिमा शर्मा नयाँ फिल्ममा अनुबन्धित भएकी छन् ।
फिल्म ‘नाङ्गो गाउँ’को अष्ट्रेलिया राइट्स विक्री भएको छ ।
`जाली पर्देसी´ मा नवराज सँग उषा र गरिमाको रोमान्स (भिडियो)
फिल्म ‘अन्तिम संस्कार’को प्रदर्शन मिति घोषणा गरिएको छ ।
फिल्म ‘बाटो : रोड टु डेथ’को ट्रेलर सार्वजनिक गरिएको छ ।
आज शुक्रबारबाट तीन नेपाली फिल्म ‘कैदीको पत्र’, ‘नाइँ नभन्नू ल ६’ र ‘प्रसाद २’ एकसाथ सार्वजनिक प्रदर्शनमा आएका छन् ।
फिल्म `चोर पुलिस´ निर्माण हुने भएको छ ।