2083 श्रावण 20, बुधबार

‘यो मन त मेरो नेपाली हो’ अमेरिका प्रदर्शनमा उत्साहजनक प्रतिक्रिया, असार २७ गते नेपालमा रिलिज

‘यो मन त मेरो नेपाली हो’ अमेरिका प्रदर्शनमा उत्साहजनक प्रतिक्रिया, असार २७ गते नेपालमा रिलिज

‘प्रेमगीत’पछि सुदर्शन थापा र प्रदीप खड्का फेरि सँगै, नयाँ फिल्म ‘शुभ विवाह’मा सहकार्य

‘प्रेमगीत’पछि सुदर्शन थापा र प्रदीप खड्का फेरि सँगै, नयाँ फिल्म ‘शुभ विवाह’मा सहकार्य

धनगढीमा पहिलोपटक ‘सिनेमा संवाद’ कार्यक्रम सम्पन्न, स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा जोड

धनगढीमा पहिलोपटक ‘सिनेमा संवाद’ कार्यक्रम सम्पन्न, स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा जोड

‘गजनी’ खलनायक प्रदीप रावत फेरि नेपाली फिल्ममा, ‘आ बाट आमा’ मा पल शाहका बुबाको भूमिकामा

‘गजनी’ खलनायक प्रदीप रावत फेरि नेपाली फिल्ममा, ‘आ बाट आमा’ मा पल शाहका बुबाको भूमिकामा

‘महाभोज’ देशव्यापी प्रदर्शनमा: प्रिमियरहरूमा दर्शकको उत्साह र सकारात्मक प्रतिक्रिया

‘महाभोज’ देशव्यापी प्रदर्शनमा: प्रिमियरहरूमा दर्शकको उत्साह र सकारात्मक प्रतिक्रिया

नाटक ‘मिरा’ टिम सहित अभिनेत्री रेखा थापा “कमेडी दरबारमा”

नाटक ‘मिरा’ टिम सहित रेखा थापा कमेडी दरबारमा

‘राम नाम सत्य’ मा सुपुष्पा भट्टको इन्ट्री

‘राम नाम सत्य’ मा सुपुष्पा भट्टको इन्ट्री

कृषा चौलागाईंको निर्देशनमा ‘जहाजैमा’ निर्माण हुने

कृषा चौलागाईंको निर्देशनमा ‘जहाजैमा’ निर्माण हुने

चलचित्र ‘मिरमिरे’मा अभिनेता प्रकाश सपूत अनुबन्ध

चलचित्र ‘मिरमिरे’ मा अभिनेता तथा गायक प्रकाश सपूत अनुबन्ध भएका छन्। भेट्रान अभिनेता दयाहाङ राईपछि प्रकाशलाई यस सिनेमामा अनुबन्ध गरिएको हो। यसमार्फत दयाहाङ र प्रकाश पहिलोपटक एउटै पर्दामा देखिनेछन्। निर्देशक यम शेर्पाले अहिलेका चर्चित र अभिनयमा दख्खल भएका कलाकारहरूसँग सहकार्यको तयारी भइरहेको जनाएका छन्। “हामी कलाकारसँग सम्झौताकै क्रममा छौँ,” निर्देशक शेर्पाले भने, “बजारले रुचाएका र अभिनयमा पक्कड भएका कलाकारलाई नै लिएर काम गर्नेछौँ।” हालसम्म अन्य कलाकारको टुंगो लागेको छैन भने प्रकाश सपूतले अभिनय मात्र गर्ने कि संगीतमा पनि संलग्न हुने भन्नेबारे अझै खुलाइएको छैन। यम शेर्पाले उक्त विषयमा पछि स्पष्ट पारिने जानकारी दिएका छन्। यो चलचित्र निर्देशक यम शेर्पाको दोस्रो निर्देशन हो। यसअघि उनले ‘कार्साङ’ निर्देशन गरेका थिए। ‘मिरमिरे’ को कथा पनि यम स्वयंले लेखेका हुन्। उनले ‘मिरमिरे’ मा प्राविधिक पक्ष र कलाकारहरूको बलियो संयोजन रहने विश्वास व्यक्त गरेका छन्। चलचित्रमा आबद्ध भएपछि अभिनेता प्रकाश सपूतले खुशी व्यक्त गर्दै आफ्नो भूमिकालाई विशेष र महत्वपूर्ण रहेको बताए। उनले ‘मिरमिरे’ बाट आफू नयाँ उचाइमा पुग्ने विश्वास पनि प्रकट गरे।

"सोल्टिनी” को “सत्य जुगैको”, सुन्दर,परीक्षा, प्रकाश र सब्बु

सोल्टिनी” को “सत्य जुगैको” ,सुन्दर,परीक्षा, प्रकाश र सब्बु