2083 असार 11, विहिबार

पूजा-युद्ध देखी सौगात- सृस्‍टि सम्म कलाकारको रमाइलो होली (फोटो फिचर)

काठमाडौँ उपत्यका लगायतका पहाडी जिल्लाहरूमा बिहीबार रँगहरूको पर्व होली उत्साहका साथ मनाइयो भने आज शुक्रवार तराईमा होली मनाइदैछ ।

कविता बनिन मिसेस नेपाल आइडल २०२२

 मिसेस नेपाल आइडल २०२२ को उपाधि कविता राइले जितेकी छन् l

सृष्टिको मुस्कान (तस्विर)

फिल्म 'चिसो एस्ट्रे' शुक्रवार बाट रिलिजमा आउँदै छ l मंगलवार प्रिमिएर राखिएको फिल्मलाई सकारात्मक प्रतिकृयाको ओइरो आएको छ l

फिल्म 'शमशेर' निर्माण हुने , मनिष राउत मुख्य भूमिकामा

फिल्म 'शमशेर' निर्माण हुने भएको छ । फिल्मको फस्ट लुक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण बारे बताइएको हो l

जुन २३  देखि सुरु हुँदै नेपाल–अमेरिका अन्तर्राष्ट्रिय महोत्सव

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सवको पाँचौँ संस्करण सुरु हुने भएको छ ।

‘हेल्लो जिन्दगी’ को रिलिज मिति सारियो ,अब चैत्र १८ मा

महारानी इन्टरटेन्मेन्ट युके र एभरेस्ट सूर्य बोहरा फिल्मस् संगको संयुक्त सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘हेल्लो जिन्दगी’ को रिलिज मिति सारिएको छ  ।

प्रिमियरमा चिसो 'एष्ट्रे’लाई उत्कृष्ट प्रतिक्रिया

 फिल्म ‘चिसो एष्ट्रे’ लाई सकारात्मक प्रतिक्रियाको ओइरो आएको छ l गत मंगलबार साँझ सिभिल मलको क्युएफएक्स राखिएको प्रीमिएरमा पुगेका सेलीब्रेटीले फिल्म उत्कृष्ट रहेको बताएका हुन् l

‘२ नम्बरी’मा पलको ठाउँमा सौगात , निर्माण टिमले गराए प्रवेश

फिल्म ‘२ नम्बरी’ मा अभिनेता पल शाहको  ठाउँ सौगात मल्लले लिएका छन् l पल शाह जबर्जस्ती करणीको आरोपमा प्रहरी हिरासतमा भएकाले उनको ठाउँमा निर्माण टिमले सौगातलाई अनुबन्धित गरेका हुन् ।

आँचलको सुन्दरता (फोटो फिचर)

ठुलो पर्दाको फिल्म र म्युजिक भिडियो दुबैमा चर्चामा आइरहने नाम हो आँचल शर्मा ।

आँचल र विज्ञानको 'शिरमाथि सिरफूल' (भिडियो)

म्युजिक भिडियो ' शिरमाथि सिरफूल ' इन्टरनेट रिलिज भएको छ l एस् डी योगी र अस्मिता अधिकारीको आवाजमा समावेश गीतलाई युट्युब च्यानल आर्ट बक्स प्रोडक्सन बाट रिलिज गरिएको छ l