2083 असार 11, विहिबार

इक्यानले गर्‍यो फिल्म 'चिसो एस्ट्रे' को च्यारीटी सो

फिल्म 'चिसो एस्ट्रे' को च्यारीटी सो आयोजना गरिएको छ l नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले सो को आयोजना गरेको हो l

युट्युब ट्रेन्डिङको पहिलो स्थानमा प्रकाशको 'पिर'

गायक प्रकाश सपुतको नयाँ गीत युट्युब ट्रेन्डिङमा परेको छ l आफ्नै आधिकारिक युट्युब च्यानल बाट प्रकाशले रिलिज गरेको गीत ‘पिर’ युट्युब ट्रेन्डिङको पहिलो स्थान ओगटेको छ  ।

'दुख्छ मन्' भन्दै आकाशसँग रोमान्टिक एलिजा (भिडियो)

नायक आकाश श्रेष्ठ र अनुराग नायिका एलिजा गौतम फिचर्ड म्युजिक भिडियो 'दुख्छ मन्' रिलिज भएको छ l 

असोज २८ मा सन्तोष पन्तको ‘हिजोआजका कुरा’

फिल्म ‘हिजो आजका कुरा’ रिलिज मिति सार्वजनिक गरिएको छ । फिल्म आगामी असोज २८ गते रिलिज हुने भएको छ ।

"मिरा" मा नायिका सुस्माको साथमा मोडेल जोर्डन राज भण्डारीको डेब्यु सँगै थप् कलाकारहरू अनुबन्धित

आगामी फिल्म 'मिरा' मा नायिका सुष्मा अधिकारी र जोर्डन राज भण्डारी अनुबन्धित भएका छन् l

शुभ मुहूर्त सँगै 'परस्त्री' को रिलिज मिति घोषणा

फिल्म ‘परस्त्री’को शुभ मुहूर्त गरिएको छ । सुरज पाण्डेको निर्देशन रहने फिल्मको आइतबार ललितपुरको बंगलामुखी मन्दिरमा शुभ मुहूर्तसँग छायांकन सुरु गरिएको हो l

पलको बयान– गुड नाइट भन्न ढोका सम्म पुगेको हुँ , जबरजस्ती गरेको छैन

नाबालिग बलात्कार गरेको आरोपमा हिरासतमा दिन बिताइरहेका अभिनेता पल शाहले प्रहरी समक्ष नाबालिगलाई गुड् नाइट भन्न ढोकाढक्ढ्काएको बयान दिएका छन् l

सर्ट मुभी ' अ गुड् जोक' सार्वजनिक (भिडियो)

सर्ट मुभी 'अ गुड् जोक' सार्वजनिक भएको छ । स्वामी आत्मो पुष्पको कथा तथा निर्देशनमा तयार पारिएको यस सर्ट मुभीमा स्क्रिनप्ले र संवाद  पुष्प र प्रदीप केसीको रहेको छ । 

नायक आमेश भण्डारीको आवाजमा 'बर्बाद' रिलिज (भिडियो)

नायक तथा गायक आमेश भण्डारीको आवाज र शब्दमा गीत बार्बाद रिलिज भएको छ l

देशको लागि बन्दुक बिसाएर 'पिर' बिसाउन नसकेका प्रकाश सपुत (भिडियो)

गायक प्रकाश सपुतको नयाँ गीत सार्वजनिक भएको छ । आफ्नै आधिकारिक युट्युब च्यानल बाट प्रकाशले नयाँ गीत ‘पिर’ सार्वजनिक गरेका हुन्  ।