कलाकार बुद्धि तामाङले अहिले बिहे गरे बाल विवाहमा पर्न सक्ने भन्दै ठट्यौली तर्क दिएका छन् l गत मंगलबार फिल्म ‘मन्त्र’को लागि राखिएको कार्यक्रममा एक्लो जीवन बिताइरहेका बुद्धिलाई सो प्रश्न गर्दा उक्त अभिव्यक्ति दिएका हुन् l
रियालिटी शो ‘नेपहपको श्रीपेच’ को पहिलो एपिसोड प्रसारण भएको छ l ओ एस् आर डिजिटल बाट शोको पहिलो एपिसोड प्रसारण गरिएको हो l
फिल्म ‘परदेशी २’ को र फस्ट लूक पोस्टर सार्वजनिक गरिएको छ l सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार प्रकाश सपुत , दिलीप रायमाझी , प्रशान्त तामाङ , केकी अधिकारी , र वर्षा सिवाकोटीलाई देखाइएको छ l
प्रहरीको साइबर ब्युरोले यती बेला भटाभट्ट पल शाह प्रकरणमा बारे अनेक थरी बोल्ने र चरित्र हत्या गर्ने अनेकौँ युट्युबरहरुलाई पक्राउ गरिरहेको छ l
फिल्म ‘बुलाकी’ फिल्मको फस्टलूक पोस्टर सार्वजनिक गरिएको छ l फिल्मको मुख्य नायिका सुरक्षालाई प्रस्तुत गर्दै निर्माण टिमले आज फर्स्ट लूक् सार्वजनिक गरेको हो l
प्रदर्शन भैरहेको फिल्म 'म यस्तो गीत गाउँछु २' मा समावेश नयाँ गीत रिलिज भएको छ।
निर्देशक मिलन चाम्सले फिल्म 'बर एन्ड बधू' निर्देशन गर्दै छन् l नायिका फाइनल भैसकेको फिल्म अब नायक पनि पक्क भैसकेको छ l
अभिनेता पल शाहलाई जिल्ला प्रहरी कार्यालय अनुसन्धानका लागि गैँडाकोट बाट कावासोती पुर्याइएको छ l
फिल्म ‘२ नम्बरी’मा पलको ठाउँमा सौगात मल्लले लिने खबर बाहिरिएको छ l बुझिए अनुसार फिल्म निर्देशक दीपेन्द्र लामाले नायक मल्ल सँग कुरा पनि गरी सकेका छन् l
भुटानी नायिका उँगेन छोदेन काठमाडौँमा आइपुगेकी छन् l फिल्म‘२ नम्बरी’ को छायाँकनका लागि उनी थिम्पुबाट काठमाडौँमा आइपुगेकी हुन् l