2083 असार 11, विहिबार

पल शाह प्रकरण: नाबालिगको अश्लील तस्बिर राखी स्ट्याटस लेख्ने एक युवक पक्राउ

पीडित नाबालिगको तस्बिर र स्ट्याटस राख्ने एक युवकलाई प्रहरीको साइबर ब्युरोले नियन्त्रणमा लिएको छ l २९ वर्षीय विकास महर्जनलाई साइबर ब्युरोले पक्राउ गरेको हो l

प्रहरीमा घर धनीको बयान पल र नाबालिग सँगै बसेको

नाबालिगलाई बलात्कार गरेको आरोपमा जाहेरी परेपछि पक्राउ परेका अभिनेता पल शाह र जाहेरी दिने एक गायिका सँगै बसेको बयान प्रहरीलाई एक दम्पतीले दिएका छन् l

रेखा थापालाई गालीगलौज गर्ने शर्मिला वाइबा प्रहरी नियन्त्रणमा

नायिका रेखा थापाविरुद्ध गालीगलौज गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ l

बलिउड नायिका सोनाक्षि सिन्हालाई पैसा ठगीको आरोप

बलिउड नायिका सोनाक्षि सिन्हालाई पैसा ठगीको आरोप

राधा-कृष्ण बनेका सौगात र मिरुना

अभिनेता सौगात मल्ल कृष्ण अवतारमा देखिएका छन् l भने, नायिका मिरुना मगर राधा बन्दै कृष्ण बनेका सौगातलाई हेरेर मुसुक्क हासेकी छन् l

पल शाहलाई थप् १२ दिन हिरासतमा राख्न अदालतको आदेश

नाबालिग बलात्कारको आरोपमा लागेका कलाकार पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिइएको छ l 

युवराजको ‘छुटे पछि त छुट्यो छुट्यो’ मा अञ्जलि (भिडियो)

गायक युवराज चौलागाईंको आवाजमा ‘छुटे पछि त छुट्यो छुट्यो’ बोलको गीत सार्वजनिक भएको छ ।

राजामौली र प्रभास 'बाहुबली ३' को तयारीमा

पहिलो र दोश्रो सिरिजले तहल्का मच्चाएको दक्षिण भारतीय फिल्म ‘बाहुबली’ को तेश्रो सिरिज पनि निर्माण हुने भएको छ l

बेनिशा अभिनित ‘प्रेमगञ्ज’ को प्रदर्शन मिति घोषणा

फिल्म ‘प्रेमगञ्ज’ रिलिज मिति लक् गरिएको छ l आउने भाद्र ३ गतेलाई निर्माण टिमले रिलिज मिति लक् गरेका हुन् l

युट्युब ट्रेन्डिङमा शिशिरको चाइल्ड भर्सन 'फोटो फिरिममा'

चर्चित गीत 'फोटो फिरिममा' को चाइल्ड भर्सन इन्टरनेट रिलिज भएको छ । वाल गायक सुप्रिम मल्ल ठकुरीको आवाज रहेको गीतमा शिशिर भण्डारीको शब्द सृजना रहेको छ ।