पल- समीक्षा प्रकरणलाई नजर राख्दै यती बेला नायिका विनीता बरालले पनि मुख खोलेकी छिन् l
चलचित्र‘दि सेक्रेट्स अफ राधा’ भाद्र २४ मा रिलिज हुने भएको छ l मंगलवार निर्माण टिमले आगामी भदौ २४ गतेलाई प्रदर्शन गर्ने घोषणा गरेको हो ।
अभिनेता धिरज मगर र अभिनेत्री अदिति बुढाथोकीको मुख्य भूमिका रहेको फिल्म 'बाबरी' को रिलिज मिति तय गरिएको छ l
फिल्म ‘म’ रिलिज मिति घोषणा भएको छ l निर्माण युनिटले को २०७९ जेठ २० गते रिलिज गर्ने पक्का गरेका हुन् l
गत शुक्रवार बाट रिलिज भएको दक्षिण भारतिय फिल्म 'भलिमाइ' ले बक्स अफिसमा ३०० करोडको व्यापार गरेको छ l
फिल्म 'म यस्तो गीत गाउँछु २' निर्माण टिमले फिल्मको नयाँ गीत युट्युबमा रिलिज गरेका छन् l
महारानी इन्टरटेन्मेन्ट युके र एभरेस्ट सूर्य बोहरा फिल्मस् सँगको संयुक्त सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘हेल्लो जिन्दगी’ को ट्रेलर रिलिज भएको छ ।
‘फ्लाएर्स फिल्म अवार्ड’ को आयोजना हुने भएको छ l
फिल्म 'म यस्तो गीत गाउँछु २' ले बक्स अफिसमा धमाका मच्चाइ रहेको छ l गत शुक्रवार बाट प्रदर्शनमा आएको फिल्म आज तेस्रो दिन सम्म आउँदा पनि दर्शकको माया कमी भएको छैन l फिल्मले १ करोड ८० लाखको व्यापार गरेको छ l
बलात्कार आरोपी अभिनेता पल शाह र आरोप लगाउने गायिका समीक्षा दुवैलाई समर्थन गर्दै गायिका ज्योति मगरले बलात्कार नगरेको दाबी गरेकी छिन् l