2083 असार 11, विहिबार

खगेन्द्रको 'पानी फोटो' भाद्र १० मा रिलिज हुने

 फिल्म ‘पानी फोटो’ को रिलिज मिति तय भएको  छ । निर्देशनमा डेब्यु गरेका अभिनेता खगेन्द्र लामिछानेले भाद्र १० गतेलाई रिलिज मिति तय गरेका हुन् l

प्रहरीको नियन्त्रणमा पल भन्छन् :एकपटक दर्शकसँग बसेर फिल्म हेर्न दिनुस्

बलात्कार आरोपमा फरार भएका अभिनेता पल शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ l शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको हो l

ट्राभल रियालिटी सो 'इम्याजिन नेपाल'को टिजर सार्वजनिक

यस ट्राभल रियालिटी सोमा श्री भूषण दाहाल मुख्य निर्णायकका रूपमा रहेका छन् भने सुरज सिंह ठकुरी होस्ट र प्रोडक्सन लिडको रूपमा देखिँदै छन् । यात्राका रोमाञ्चक कथाहरू सँगै १६ फरक भागको रूपमा वैशाखबाट कान्तिपुर HD मार्फत सो प्रसारणमा आउनेछ ।

दर्शनेको निर्देशनमा कक्रोज र सुमनको 'आँखा झिमिक्क पारेर' (भिडियो)

 'आँखा झिमिक्क पारेर' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ l सन्तोष श्रेष्ठ र अस्मिता अधिकारीको स्वर गीतमा सुन्न सकिन्छ l 

'लप्पन छप्पन २' को प्रचारका लागि नेपाल आउँदै शक्ति

फिल्म 'लप्पन छप्पन २' को प्रचारका लागि शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ नेपाल आउने भएका छन् l

शनिवार हलमा पूजाको क्रेज (तस्बिर)

दोश्रो दिन पनि फिल्म 'म यस्तो गाउँछु २' लाई दर्शक उत्तिकै साथ मिलेको छ l आज दोश्रो दिन शनिवार पनि प्राय शोहरु हाउस फुल भएका छन् l

प्रहरीले पलको बारेमा सोधपुछ गरेर छोड्यो सुदर्शनलाई

बलात्कार काण्डमा फरार भएका अभिनेता पल शाहलाई यती बेला प्रहरीले धमाधम खोजी रहेको छ l

फरार पलको तीव्र खोजी , सोधपुछको लागि प्रहरीले लग्यो सुदर्शनलाई

बलात्कार काण्डमा फरार भएका अभिनेता पल शाहलाई यती बेला प्रहरीले धमाधम खोजी रहेको छ l

महोत्सवबाट बहिस्कार गर्न थालियो दुर्गेशलाई

पल- समीक्षा काण्डमा मुछिएका आरोपी दुर्गेश थापालाई महोत्सवहरू बाट बहिस्कार गरिएको छ l

राम्री पूजा (तस्बिर)

यती बेला देशव्यापी सिनेमा हलमा पल शाह र पूजा शर्माको फिल्म 'म यस्तो गीत गाउँछु २' प्रदर्शन भैरहेको छ l