2083 मंसिर 10, बुधबार

पूजाको लागी पिडादायी प्रिमियर, ‘हाम्रो टिमलाई आँखा लाग्यो’

नायिका पूजा शर्माले आफू सहित आफ्नो फिल्म युनिटलाई ठुलो बज्रपात परेको बताएकी छिन् l

समीक्षाको आवाजमा 'औँठी त दियौ तिमीले' रिलिज (भिडियो)

गायिका समीक्षा अधिकारीको आवाजमा “औँठी त दियौ तिमीले” बोलको गीत रिलिज भएको छ l

फिल्म ‘चिसो एस्ट्रे’ को ट्रेलर रिलिज (भिडियो)

फिल्म ‘चिसो एस्ट्रे’ को ट्रेलर रिलिज गरिएको छ l म्युजिक नेपाल युट्युब च्यानल बाट केही समय अघि निर्माण टिमले ट्रेलर बाहिर ल्याएका हुन् l 

पल शाहविरुद्ध प्रहरीमा उजुरी

नायक पल शाहविरुद्ध तनहुँ प्रहरीमा जाहेरी दर्ता भएको छ l

जयनन्दलाई सम्झँदै दीपक भन्छन्:'छक्का पन्जा ४' मा काम गर्ने सपना अधुरै रह्यो

'छक्का पन्जा १' बाट जयनन्द सँग बाक्लिएको सम्बन्धलाई सम्झँदै दीपकले  अगाडि लेखेका छन्,

बलिउडमा डेब्यू गर्दै शारुख खानका छोरा आर्यन

बलिउड अभिनेता शारुख खानका छोरा आर्यन खान बलिउडमा डेब्यु गर्ने तयारीमा छन् l

‘तिम्रै हुन पाउँ’ मा पुष्प र मनीषा (भिडियो)

देवी घर्ती मगर र ध्रुव बिस्कोको स्वरमा ‘तिम्रै हुन पाउँ’ बोलको गीत इन्टरनेट रिलिज भएको छ ।

प्रिन्स बिना बाँच्न नसक्ने मुन्नी (भिडियो)

सरूँ रञ्जित र अञ्जलि रेग्मीको आवाजमा गीत 'राम कसम' सार्वजनिक भएको छ l

हार्दिक श्रदान्जली: कलाकार जयनन्द लामाको निधन

लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ ।बुधवार बिहान २ बजे आफ्नै घर अघि गाडीबाट ओर्लने क्रममा लडेर उनको निधन भएको हो ।

रश्मिका मन्दना र विजय देवेराकोन्डा बिहे गर्ने तयारीमा

फिल्म 'डियर कमरेड' बाट रुचाइएका जोडी अभिनेत्री रश्मिका मन्दन र अभिनेता विजय देवेराकोन्डाले विवाह गर्ने भएका छन् l