गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘तिमी हौ तिमी’ सार्वजनिक भएको छ ।
भारतिय फिल्म ‘लाल सिंह चड्ढा’ को प्रदर्शन मिति फेरि सरेको छ । अभिनेता आमिर खान अभिनीत प्रतीक्षित यस फिल्म अब ११ अगस्टमा रिलिज हुने भएको छ l
नायिका रेखा थापाको विवाह खबरले आफु खुसी रहेको निर्माता छविराज ओझाले बताएका छन् l
फिल्म 'चिसो एस्ट्रे' को दोस्रो गीत ‘बाबा पशुपति’ सार्वजनिक भएको छ । यही गीत मार्फत लामो समय पछि गायक सविन राईले कम्ब्याक गरेका छन् l
’माया बस्यो कि कतै' बोलको म्युजिक भिडियो इन्टरनेट रिलिज भएको छ ।
सञ्चारकर्मी कुवेर डंगोलले निर्देशन टिभीसीको याडमा अभिनेता अनमोल केसी देखिएका छन् l
गायिका अञ्जु पन्तले पती थिर कोइरालासँग अभिनय गर्दै नयाँ म्युजिक भिडियो ‘अब छाडेर जाने कुरा नगर’ सार्वजनिक गरेकी छिन् l
फिल्मको रिलिज डेट नजिकिँदै गर्दा 'म यस्तो गीत गाउँछु २' टिम सिनेमा हल-हलमा पुगिरहेका छन् ।
अभिनेता तथा मोडल आकाश श्रेष्ठको अभिनय रहेको म्युजिक भिडियो ‘तिमीले बोल्ने बोली’ केही दिन अघि रिलिज भएको थियो l
भ्यालेन्टाइन डेको अवसर पारेर ‘माया तिमीविना’ बोलको गीत सार्वजनिक गरिएको छ ।