2083 असार 11, विहिबार

रेखाले गरिन् विवाह, यी हुन् श्रीमान् !

नायिका रेखा थापाले विवाह बन्धनमा बाँधिएकी छिन् l उनले प्रेमी बलराम शाही ठकुरीसँग लगन गाँठो कसेकी हुन् l

महानायक हमाल र निरुताको ‘हजुर मुसुक्कै’ युट्युब ट्रेन्डिङमा

महानायक राजेश हमाल र नायिका निरुता सिंहले १२ वर्ष पछि सहकार्य गरेको म्युजिक भिडियो अभिनीत ‘हजुर मुसुक्कै’ युट्युब ट्रेन्डिङमा परेको छ l

फिल्म ‘ह्रस्व दीर्घ’ बनाउने तयारीमा निता र हरिहर

सुन्दर जोडी नायिका निता ढुंगाना र ज्योतिष तथा कलाकार हरिहर अधिकारी नयाँ फिल्मको तयारीमा जुटेका छन् l

‘प्रेमगञ्ज’को क्यारेक्टर पोस्टरमा मैना बनिन् बेनिशा

फिल्म ‘प्रेमगञ्ज’ को पोस्टर सार्वजनिक गरिएको छ l

'मनैमा शितलो' मा कक्रोज र पेरिशा (भिडियो)

भिडियो 'मनैमा शितलो' रिलिज भएको छ l प्रवीण भट्ट र पूजा देवकोटाको आवाजमा समावेश गीतको भिडियोलाई युट्युब च्यानल भिडियो भकारी मार्फत रिलिज गरिएको हो l

‘म यस्तो गीत गाउँछु २’ को गीतमा रोमान्टिक पल र पूजा (भिडियो)

पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ को गीत 'आफ्नै सम्झी परेली छुन्छौ' सार्वजनिक भएको छ ।

युट्युब ट्रेन्डिङमा खगेन्द्र अभिनीत फिल्म 'डमरुको डन्डिबियो'

फिल्म 'डमरुको डन्डिबियो' युट्युबमा रिलिज भएको छ l फिल्म शनिवार हाइलाइट्स युट्युब च्यानल बाट रिलिज गरिएको हो l

‘लप्पन छप्पन २’ फाल्गुन २० मा रिलिज हुने

मुकुन्द भट्टको निर्माण तथा निर्देशन रहेको फिल्म ‘लप्पन छप्पन २’ नयाँ रिलिज मिति सार्वजनिक गरेको छ l

‘हनी बनी’मा सलोन बस्नेतको एन्ट्री

निर्देशक दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको फिल्म ‘हनी बनी’मा नायक सलोन बस्नेत पनि अनुबन्धित भएका छन् l

युट्युव ट्रेन्डिङमा ‘ए मेरो हजुर ४’को गीत, रुचाइयो अनमोल र सुहानाको केमेस्ट्री 

फिल्म 'ए मेरो हजुर ४' को गीत रिलिज भएको २४ घण्टा मा युट्युब ट्रेन्डिङमा परेको छ l  गीत युट्युब ट्रेन्डिङको तेश्रो स्थानमा छ ।