2083 असार 11, विहिबार

‘रबर सिटी’ को छायांकन सुरु

निर्देशक विनोद पौडेलको दोस्रो फिल्म 'रबर सिटी' को छायाङ्कन अमेरिका बाट सुरु गरिएको छ  l 

कार्यक्रमको लागि नेपाल आउँदै सलमान र सोनाक्षीसँगै यी कलाकारहरू

भारतिय चर्चित अभिनेता सलमान खान नेपाल आउने भएका छन् l काठमाडौँको दशरथ रंगशालामा प्रस्तुति दिन खान नयाँ वर्षको वैशाख ३ गते नेपाल आउन लागेका हुन् l

‘लाइफ इन एलए’ वैशाख ९ मा रिलिज हुने

फिल्म ‘लाइफ इन एलए’ ले प्रदर्शन मिति घोषणा गरेको छ  । निर्माण टिमले फिल्मलाई वैशाख ९ गते रिलिज गर्ने भएका हुन् l

बलिउड नायिका तनिष्ठा सँग स्क्रिन सेयर गर्दै दयाहाङ

फिल्म ‘द स्काइ इज माइन’ मा बलिउड नायिका तनिष्ठा चटर्जी सँग अभिनेता दयाह्याङ राईले स्क्रिन सेयर गर्ने भएका छन् l

अमित बरालको आवाज र अभिनयमा'रानी' (भिडियो)

गायक अमित बरालको आवाजमा 'रानी' बोल को म्युजिक भिडियो सार्वजनिक भएको छ l

थारु भाषामा ‘म यस्तो गीत गाउँछु २’ को प्रमोशनल गीत (भिडियो)

फिल्म 'म यस्तो गीत गाउँछु २' को प्रमोशनल गीत सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको थारु भाषाको गीतमा नरेश योगी र मधु चौधरीको आवाज रहेको छ भने गायक योगीकै शब्द रचना तथा संगीत छ ।

कस्तो लाग्यो 'लप्पन छप्पन २' को ट्रेलर ? (भिडियो)

फाल्गुन २० गते बाट प्रदर्शनमा आउन लागेको फिल्म "लप्पन छपन २" को ट्रेलर सार्वजनिक भएको छ l

‘कहानी एकादेश’को मा बलेको जीवन्त अभिनय (भिडियो)

कलाकार बले सागर लम्सालको अभिनय रहेको म्युजिक भिडियो ‘कहानी एकादेश’को सार्वजनिक भएको छ ।

सलोन बस्नेतले सार्वजनिक गरे प्रेमिका , ३ वर्ष देखी प्रेममा

नायक सलोन बस्नेतले आफ्नो प्रेमिकालाई दर्शक माझ ल्याएका छन् l प्रेमीका सँगको तस्बिर सार्वजनिक गर्दै उनले प्रेम सम्बन्ध बारे खुलासा गरेका हुन् l

'बच्चन पाण्डेमा' अक्षयको किलर लूक्स

बलिउड अभिनेता अक्षय कुमारको आगामी फिल्म 'बच्चन पाण्डे' बाट अक्षयको लूक्स सार्वजनिक भएको छ l