गायक किरण गज्मेर र रचना रिमालको आवाजमा गीत 'चकमक झुलो' बोलको गीत रिलिज भएको छ l
सिरियल 'हल्का रमाइलो' बाट चर्चामा आएका मोडेल तथा कलाकार हुन् सविना आचार्य र अनिता बस्नेत l
संगीत चोरीको आरोप लगाएका संगीतकार वसन्त सापकोटाले अर्का संगीतकार महेश खड्का सँग माफी मागेका छन् l
बलिउड कमेडियन कपिल शर्मा नयाँ फिल्ममा काम गर्ने भएका छन् l हाल सम्म नाम बाहिर नल्याइएको उक्त फिल्मलाई नन्दिता दासले निर्देशन गर्दै छिन् l
न्युयोर्क फेसन विकमा नेपालकी अञ्जलि लामा सहभागी भएकी छिन् l ट्रान्सजेन्डर मोडल अञ्जलिले बुधवार न्युयोर्कमा सम्पन्न उक्त फेसन शोमा क्याटवाक गरेकी थिइन् l
बलिउड फिल्म ‘बच्चन पाण्डे’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । एक्शन र कमेडीलाई स्थान दिइएको फिल्मलाई नाडियाडवाला ग्रान्डसन इन्टरटेन्मेन्ट प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो l
अभिनेता सरोज खनालले फिल्म निर्देशनमा डेब्यू गरेका छन् । 'बगान' नामक नेपाली कथानक फिल्म बाट उनले आफूलाई निर्देशन डेब्युमा ढालेका हुन् l
गीत ‘किन शंका गर्छौ’को युगल भर्सनमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले अभिनय गरेका छन् l
युट्युब च्यानल ओ एस् आर डिजिटल मार्फत नायिका पूजा शर्मा र नायक पुष्प खड्का फिचर्ड रहेको म्युजिक भिडियो 'अन्तिम इछ्या' सार्वजनिक भएको छ l
कोरियन अमेरिकन गायिका होप सिगोइनले गाएको बाल गीत 'बेबी सार्क' बाट फिल्म बन्ने भएको छ l