फिल्म 'लाखे' युनिट छायाङ्कनको लागि मुस्ताङ पुगेका छन् l फिल्म क्लाइमेक्स सिनको युनिट मुस्ताङ पुगेको हो l
गत ३० अक्टुबर २०२० मा गौतम किचलुसँग विवाह गरेकी अभिनेत्री काजल अग्रवालले 'बेबी बम्प' को तस्बिर सार्वजनिक गरेकी छिन् l
नेपाली कथानक फिल्म ‘आकाशे खेती’को ट्रेलर सार्वजनिक गरिएको छ ।
सोलो रिलिजमा आज बाट प्रदर्शनमा आएको पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको फिल्म 'म यस्तो गीत गाउँछु २' सुखद ओपनिङ भएको छ l
फ्राइडे रिलिजमा आज बाट पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको फिल्म 'म यस्तो गीत गाउँछु २' प्रदर्शनमा आएको छ l
नायिका पूजा शर्माले आफू सहित आफ्नो फिल्म युनिटलाई ठुलो बज्रपात परेको बताएकी छिन् l
गायिका समीक्षा अधिकारीको आवाजमा “औँठी त दियौ तिमीले” बोलको गीत रिलिज भएको छ l
फिल्म ‘चिसो एस्ट्रे’ को ट्रेलर रिलिज गरिएको छ l म्युजिक नेपाल युट्युब च्यानल बाट केही समय अघि निर्माण टिमले ट्रेलर बाहिर ल्याएका हुन् l
नायक पल शाहविरुद्ध तनहुँ प्रहरीमा जाहेरी दर्ता भएको छ l
'छक्का पन्जा १' बाट जयनन्द सँग बाक्लिएको सम्बन्धलाई सम्झँदै दीपकले अगाडि लेखेका छन्,