निर्देशक तथा लेखक विकास राज आचार्य अब 'नाइँ नभन्नु ल' को छैठौ सिरिजको तयारीमा छन् l
अस्ट्रेलियाको सिड्नीमा ‘सिड्नी होली मेला २०२२’ आयोजना हुने भएको छ । होलीको अवसर पारेर मार्च १९ मा हुन लागेको सो मेलालाई फन्टास्टिक इभेन्न्टसले आयोजना गरेको हो l ह
फिल्म 'लप्पन छप्पन २' आज बाट प्रदर्शन भएको छ l एक्सन जनरामा निर्मित फिल्मलाई निर्देशक मुकुन्द भट्टले निर्देशन गरेका हुन् l
पल -समीक्षा प्रकरण बारे बोल्दा कन्ट्रोभर्सीमा परिन्छ भने डरले केही समय अघि न कुनै कलाकारले मुख खोलेका थिए न त कुनै गायक- गायिकाले नै l
मण्डला नाटक घर भोलि बाट पुन : सञ्चालन आउने भएको छ l ‘रोगन’ नाटक मार्फत मण्डला भोलि बाट थापा गाउँ स्थित आफ्नै भवन बाट सञ्चालनमा आउने भएको हो l
वैशाख २३ मा प्रदर्शन गर्ने भनिएको बहुप्रतिक्षित फिल्म ‘कबड्डी ४’ अब जेठ मा रिलिज हुने भएको छ l
गायिका रचना रिमालको आवाजमा 'लौन के गरौँ' बोलको गीतको रिलिज गरिएको छ । किरण पल्पसाको रचना र निर्माण रहेको गीतमा लय सिर्जना राहुल प्रधानले भरेका छन् l
फिल्म ‘२ नम्बरी’को छायांकन चैत १ बाट पुन हुने भएको छ l केही प्रतिशत छायांकन हुँदा हुँदै कोरोना कहरका कारण बिचैमा रोकिएको फिल्म फेरी खिच्ने निर्माण टिमले जानकारी गराएको हो l
पूर्व मिस नेपाल श्रृंखला खतिवडाले अहिले पल - समीक्षा काण्डले ताती रहेको बजारलाई मध्य नजर गर्दै आफ्नो अभिव्यक्ति राखेकी छन् l
बलात्कार काण्डका मुख्य आरोपी अभिनेता पल शाहलाई भेट्न नायिका पूजा शर्मा तनहुँ पुगेकी छन् l