2083 भाद्र 3, बुधबार

फिल्म ‘वर एण्ड वधू’ मा आँचलको बर बन्दै विवेक

निर्देशक मिलन चाम्सले फिल्म 'बर एन्ड बधू' निर्देशन गर्दै छन् l नायिका फाइनल भैसकेको फिल्म अब नायक पनि पक्क भैसकेको छ l

हतकडी लगाएर पललाई बयानको लागि कावासोती लगियो

अभिनेता पल शाहलाई जिल्ला प्रहरी कार्यालय  अनुसन्धानका लागि गैँडाकोट बाट कावासोती पुर्‍याइएको छ l

‘२ नम्बरी’ मा पलको ठाउँ सौगातले लिने सम्भावना

फिल्म ‘२ नम्बरी’मा पलको ठाउँमा सौगात मल्लले लिने खबर बाहिरिएको छ l बुझिए अनुसार फिल्म निर्देशक दीपेन्द्र लामाले नायक मल्ल सँग कुरा पनि गरी सकेका छन् l

‘२ नम्बरी’सुटका लागि भुटान बाट आइन् नायिका ,पलको ठाउँमा अरुनै

भुटानी नायिका उँगेन छोदेन काठमाडौँमा आइपुगेकी छन् l फिल्म‘२ नम्बरी’ को  छायाँकनका लागि उनी थिम्पुबाट काठमाडौँमा आइपुगेकी हुन् l 

निशानको निर्देशनमा सुधीर र सुशीलाको ‘मेरो माया' (भिडियो)

गायिका मेलिना राई र गायक शान्तिम कोइरालाको आवाजमा ‘मेरो माया‘ सार्वजनिक भएको छ l

‘हर्ट अफ स्टोन’ बाट हलिउडमा डेव्यु गर्दै आलिया

बलिउड अभिनेत्री आलिया भट्टले हलिउडमा डेब्यु गर्ने भएकी छन्  । फिल्म ‘हर्ट अफ स्टोन’ बाट उनले हलिउडमा पाइला चालेकी हुन् l

नेटफ्लिक्सले हटाउन लागेको ३० फिल्म यी हुन् 'सुची सहित'

सुची सार्वजनिक गर्दै आगामी मार्च महिना देखी फिल्म हटाउने घोषणा गरेको हो l

सौगात र दिया अभिनीत ‘मन्त्र’ वैशाखमा रिलिज हुने

फिल्म ‘मन्त्र’को रिलिज मिति घोषणा गरिएको छ । सौगात मल्ल र दिया पुनको मुख्य भूमिका रहेको फिल्मलाई निर्माण टिमले वैशाख १६ मा रिलिज गर्ने भएका हुन् l

थप् अनुसन्धानका लागि गैँडाकोट पुर्‍याइयो पल शाहलाई

अभिनेता पल शाहलाई जिल्ला प्रहरी कार्यालय  अनुसन्धानका लागि पूर्वी नवलपरासी पुर्‍याइएको छ ।

‘ए मेरो हजुर ४’ को गीत ‘सुन्तला’ रिलिज (भिडियो)

फिल्म ‘ए मेरो हजुर ४’को दोस्रो गीत रिलिज गरिएको छ । ‘सुन्तला’ बोलको गीतलाई युट्युब च्यानल बुढा सुब्बा डिजिटल बाट केही समय अघि रिलिज गरिएको हो l