सर्ट फिल्म ‘हुन्डी’ मा सार्वजनिक भएको छ l मह जोडीको सर्ट फिल्म बिहीबार मह सञ्चार युट्युब च्यानलमा अपलोड गरिएको हो ।
महानायक राजेश हमालको स्वरमा ‘गाउँले ठिटो’ बोलको गीत सार्वजनिक भएको छ । आफ्नै आवाजमा
लगभग एक दशक पछि जुरमुर्याएको गुरुकुलमा यती बेला लगातार नाटकहरू मञ्चन भइरहेको छ l बिना विश्राम एक पछि दोस्रो नाटक मञ्चन भइरहेको गुरुकुलमा यती बेला ‘ताराबाजी लै लै’ मञ्चन
अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ बिहे गर्ने तयारीमा छन् ।
अभिनेत्री मलिका महत टेस्ट सेन्टर नेपालको ब्रान्ड एम्बासडरको रुपमा नियुक्त भएकी छन् । हिमाअस एजुकेसन कन्सल्टेन्सी अन्तर्गत रहेको कम्पनीले मलीकालाई एक वर्षको लागि सम्झौता गरेको हो ।
उपन्यास ‘लू’ बाट फिल्म बन्ने भएको छ । कपि राइट समेत हस्तान्तरण भैसकेको उपन्यास 'लु' लाई लेखक नयनराज पाण्डेले लेखेका हुन् l
‘कमेडी क्लब विथ च्याम्पियन’ को अध्यक्षको भूमिकामा दिपाश्री निरौला देखिने भएकी छिन् । कि इन्टरटेन्मेन्टसंग दिपाश्रीले सम्झौता गरिसकेकी छिन्।
महानायक राजेश हमालले काठमाडौँको मेयर हुने इच्छा रहेको बताएका छन् l एक कार्यक्रममा उनले आफूलाई मेयर हुने इच्छा जागेको बताएका हुन् l
कलाकारीताका साथै राजनीतिमा पनि सकृय रहेकी नायिका करीश्मा मानन्धरले पूर्व प्रधानमन्त्री केपी ओली सँग भेट गरेकी छन् l
‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौँ संस्करण अमेरिकामा हुने भएको छ l अमेरिका स्थित टेक्सस राज्यको ड्यालस सहरमा सन् २०२२ जुलाई ३ तारिखमा आयोजना हुने भएको हो l