‘द भ्वाइस किड्स’ का विजेता जेनिश उप्रेतीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ l
फिल्म 'चिसो एस्ट्रे' को नयाँ गीत सार्वजनिक भएको छ । अंग्रेजीमा गाइएको ‘चिसो एष्ट्रे’ बोलको गीतले युवाहरूको जीवन शैलीलाई अभिव्यक्त गरेको छ ।
सुजेन खान सँग सम्बन्धमा दरार आयपछि बलिउड अभिनेता ऋतिक रोशन एकल जीवन बिताएको लामो समय भैसक्यो l
गायिका बानिका प्रधान र गायक प्रवेश खतिवडाको युगल गीतमा बनाइएको म्युजिक भिडियो 'अचार तिलैको' सार्वजनिक भएको छ ।
पल -समीक्षा प्रकरण बारे बोल्दा कन्ट्रोभर्सीमा परिन्छ भने डरले केही समय अघि न कुनै कलाकारले मुख खोलेका थिए न त कुनै गायक- गायिकाले नै l
सामाजिक सञ्जाल मार्फत घटी रहेका घट्नालाई मध्य नजर गरेर बोल्न कलाकार दीपक राज गिरी माहिर छन् l
आफ्नो चरित्र हत्या गरेको भन्दै नायिका रेखा थापाले प्रहरीको साइबर ब्युरोमा उजुरी हालेकी छन् l
गायक आदित्य नारायण झा दम्पतीलाईपुत्री लाभ भएको छ । झाकी पत्नी श्वेता अग्रवालले छोरीलाई जन्म दिएकी हुन् l
फिल्म 'म यस्तो गीत गाउँछु २' ले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ l गत शुक्रवार बाट रिलिज भएको फिल्मले हाल सम्म आउँदा ५ करोडको नजिक पुगेको छ l
बलात्कार काण्डका कारण हाल हिरासतमा बिताइरहेका अभिनेता पल शाहलाई अनुसन्धान प्रक्रियामा सहयोग गर्न आग्रह गरिएको छ l