बलिउड अभिनेता शारुख खानका छोरा आर्यन खान बलिउडमा डेब्यु गर्ने तयारीमा छन् l
देवी घर्ती मगर र ध्रुव बिस्कोको स्वरमा ‘तिम्रै हुन पाउँ’ बोलको गीत इन्टरनेट रिलिज भएको छ ।
सरूँ रञ्जित र अञ्जलि रेग्मीको आवाजमा गीत 'राम कसम' सार्वजनिक भएको छ l
लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ ।बुधवार बिहान २ बजे आफ्नै घर अघि गाडीबाट ओर्लने क्रममा लडेर उनको निधन भएको हो ।
फिल्म 'डियर कमरेड' बाट रुचाइएका जोडी अभिनेत्री रश्मिका मन्दन र अभिनेता विजय देवेराकोन्डाले विवाह गर्ने भएका छन् l
लागु औषध खैरो हेरोइनसहित पक्राउ परेका र्यापर आशिष् राना उर्फ लाहुरे रिहा भएका छन् ।
गायिका समीक्षा अधिकारीसँगको सम्बन्धको अडियो सार्वजनिक भए सँगै यती बेला सिनेबजारमा अभिनेता पल शाहको नामले तहल्का पिटेको छ l
लामो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दै निर्देशका सुदर्शन थापा र संचारकर्मी सुप्रिया कटुवालले असोज २२ गते विवाह गरेका थिए l
गत आइतबार सार्वजनिक भएको ‘हजुर मुसुक्कै’ बोलको गीतले लाखौँ भ्युजको आँकडा पार गर्नुका साथै यस गीतलाई दर्शकले अत्यधिक रुचाए पनि l
केही दिन देखि नायक पल शाह प्रेमको कारण विवादमा मुसिएका छन् । गायिका समीक्षा अधिकारीसँगको सम्बन्धको कारण विवादमा आएका पलको अडियो रिलिज भएसँगै यो चर्चा अझै चुलिएको हो । अडियोमा पल र समीक्षाबिचको कुराकानी यति बेला सामाजिक सञ्जाल भरी सजिलै सुन्न सकिन्छ ।