2083 असार 11, विहिबार

'म यस्तो गीत गाउँछु' लाई साथ दिँदै सर्‍यो 'लप्पन छप्पन २'

एउटै मितिमा आफ्नो फिल्म पार्यो भनेर घोर आपत्ति जनाएको 'लप्पन छप्पन २' अब पछाडि सरेको छ l

टाइटल गीत 'फूलको थुँगा' मा अनमोल सँग रोमान्टिक सुहाना (भिडियो)

'ए मेरो हजुर ४' को टाइटल गीत 'फूलको थुँगा' इन्टरनेट रिलिज भएको छ l सुगम पोख्रेल र अस्मिता अधिकारीको आवाजमा समावेश गीत रबी मल्लले कोरेका छन् l

रणवीर कपुर र सञ्जय दत्तको ‘शमशेरा’ जुलाई २२ मा रिलिज हुने

बलिउड फिल्म ‘शमशेरा’को पनि प्रदर्शन मिति तय भएको छ । अभिनेता रणवीर कपुर अभिनीत यस फिल्म अब जुलाई २२ मा रिलिज हुँदै छ l 

महेश र वसन्तको भिडन्त: गीत चोरी भएको छैन ,चित्त नबुझे कानुनी उपचारमा जान चुनौती

'नोगेन' गीतका संगीतकार महेश खड्काले गीतमा प्रयोग भएको संगीत चोरी भएको कुरा ठाडै अस्वीकार गर्दिएका छन् l

'सक्किगोनी' कलाकार अर्जुन घिमिरे ‘पाँडे’लाई मातृशोक

 हास्य सिरियल ‘सक्किगोनि’का कलाकार तथा निर्देशक अर्जुन घिमिरेलाई मातृशोक परेको छ ।

'गहिराई'मा नीराजन र एलिसाको जोडी (भिडियो)

पार्कर लिम्बुको आवाजमा 'गहिराइ’ बोलको गीत सार्वजनिक भएको छ l

दयाहाङ र नम्रताको शर्ट मुभी 'वरदान' युट्युबमा (भिडियो)

शर्ट मुभी 'वरदान' युट्युबमा रिलिज गरिएको छ l गज्जब युट्युब च्यानल मार्फत रिलिज गरिएको फिल्मको कथा तथा निर्देशन दीपेन्द्र लामाले गरेका हुन् l

उल्सन र सन्ध्याले कसे लगन गाँठो

उल्सन श्रेष्ठ र सन्ध्या जोशीले लगन गाँठो कसेका छन् l आइडल बाट एक अर्काको प्रेममा परेका यो जोडिले प्रेम सम्बन्धलाई लगन गाँठोमा परिणत गरेका हुन्  ।

'म यस्तो गीत गाउँछु २' सँग जुधे पछि 'लप्पन छप्पन २' को घोर आपत्ति

फाल्गुन १३ मा आफ्नो फिल्म सँग पल र पूजाको 'म यस्तो गीत गाउँछु २' जुध्ने भएपछि 'लप्पन छप्पन' टिमले घोर आपत्ति जनाएको छ l

अक्षय कुमार अभिनीत ‘पृथ्वीराज’को नयाँ प्रदर्शन मिति घोषणा

बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘पृथ्वीराज’को रिलिज मिति तय गरिएको छ l