2083 असार 11, विहिबार

‘परस्त्री’ मा शिल्पा मास्के अनुबन्धित

निर्मात्री शर्मिला पाण्डेको आगामी फिल्म 'परस्त्री' मा नायिका शिल्पा मास्के अनुबन्धित भएकी छिन l

'राजनीति चल्दैन' मा वर्षा र सुधीर (भिडियो)

गायक कृष्ण काफ्लेको भोकल र लोक राज अधिकारीको शब्द लेखनमा गीत 'राजनीति चल्दैन' इन्टरनेट रिलिज भएको छ l

सिन्धुलीबाट लागू औषधसहित युट्युब भ्लगर चेतन कार्की पक्राउ

युट्युब भ्लगर चेतन कार्की पक्राउ परेका छन् l

‘गंगुबाई कठियावाडी’ ट्रेलर रिलिज , आलिया बनिन् नामुद यौनकर्मीदेखि राजनीतिक नेतृसम्म

अभिनेत्री आलिया भट्टको अभिनय रहेको बहुप्रतीक्षित फिल्म ‘गंगुबाई कठियावाडी’को ट्रेलर सार्वजनिक भएको छ ।

करिश्माको आज जन्मदिन , लागिन् ४८ वर्ष

सदाबहार नायिका करीश्मा मानन्धर आज बाट ४७ पार गरी ४८ औ वर्षमा टेकेकी छन् l

फिल्म‘ठगराज’ निर्माण हुँदै

फिल्म ‘ठगराज’ निर्माण हुने भएको छ । रङ्ग पत्रकार लक्ष्मण सुवेदीले फिल्म निर्माण घोषणा गरेका हुन् l

वैशाख बाट ‘ब्लाइन्ड डेट सिजन २’ हिमालय टिभीमा

युट्युब हिट रियालिटी सो ‘ब्लाइन्ड डेट’ अब टेलिभिजनमा प्रसारण हुने भएको छ l

फिल्म 'लाखे' मा सुनिलको ठाउँ प्रशान्तले लिए

फिल्म 'लाखे' मा अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित भएका छन् l मंगलवार निर्माण टिम र प्रशान्तले फिल्म अभिनयको सम्झौता गरेका हुन् ।

एम्सेन्जको 'नाचन कान्छी' पछि 'जिन्दगानी' बजारमा (भिडियो)

गायक अभिराज ओली एम्सेन्जको भोकल र शब्दमा म्युजिक भिडियो 'जिन्दगानी' रिलिज भएको छ l

१३ वर्षपछि राजेश र निरुताको सहकार्य

अभिनेता राजेश हमाल र नायिका निरुता सिंहले १३ वर्षपछि स्क्रिन सेयर गरेका छन् l