नायिका उपासना सिंह ठकुरीले बोल्ड फोटो शूट गरेकी छिन् l तस्बिरमा उपासना बोल्ड अवतारमा देखिएकी छन् ।
नायक पल शाह र मलिका महतको अभिनय रहेको ‘गाजल टिकी’ गीतको भिडियो रिलिज भएको छ ।
गायक क्षितिज सापकोटा र गायिका स्वेच्छा ठकुरीको स्वरमा गीत ‘करोडौँमा’को भिडियो सार्वजनिक भएको छ।
वेब सिरिज ‘माई वाइफ इज एन एलियन’ र सुपर हिरो सिनेमा ‘सुपर धने’ निर्माण हुने भएको छ l
म्युजिक भिडियो ‘तिम्रो याद आयो’ सार्वजनिक भएको छ ।
वरिष्ठ नृत्य निर्देशक गोविन्द राईको निर्देशन तथा कन्सेप्ट रहेको म्युजिक भिडियो ‘यो माया' सार्वजनिक गरिएको छ l
नायिका वर्षा राउतले आफूले टिकटक बाट नै पैसा कमाउने गरेको बताएकी छिन् l
सगरमाथा आरोहण गरेर कीर्तिमान रचेका आरोही निर्मल पुर्जाले बलिउड अभिनेता सलमान खान सँग भेटघाट गरेका छन् l
हास्य कलाकार तथा मोडल सागर लम्साल पछिल्लो समय प्रेम समबन्ध कारण चर्चामा आइरहेका छन् l
बिउटी विथ ब्रेनको उपमा पाएकी मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडाले मेयर बने काठमाडौँलाई स्मार्ट सिटी बनाउने योजना रहेको बताएकी छिन् l