स्वस्तिमा खड्का अभिनीत साउथ फिल्म 'थिरीमाली' को गीत सार्वजनिक भएको छ ।
निर्देशक विज्ञान राई निर्देशित नयाँ हिन्दी गीतको भिडियो सार्वजनिक भएको छ ।
यो साता पनि विभिन्न नयाँ गीत संगीत बजारमा भित्रिए । अघिल्लो साताको तुलनामा यो साता पनि उत्तिकै म्युजिक भिडियोहरू सार्वजनिक भए l ती गीत संगीत केही सार्वजनिक कार्यक्रम सहित बाहिर ल्याइयो, भने केही युट्युब मार्फत सार्वजनिक भए ।
नम्बर वान नायिकाको सूचिमा अभिनेत्री कट्रिना कैफ परेकी छिन्
गायक तथा संगीतकार अंकित बाबु अधिकारीको आवाजमा समावेश गीत 'कफी क्रस' इन्टरनेट रिलिज भएको केही दिन मात्रै भयो l
पछिल्लो समय म्युजिक भिडियोमा चल्ती मोडेलको सूचिमा कलाकारद्दय उषा उप्रेती र गिता ढुंगानाको नाम पनि अग्र स्थानमा आउँछ l
अभिनेता अनमोल केसी अभिनित फिल्म ‘कृ’बाट नेपाली फिल्म उद्योगमा भित्रिएकी अभिनेत्री हुन् अदिती बुढाथोकी ।
केही महिना यता देखी नायिका रेखा थापाको बिहेको खबरले सञ्जाल तताइरहेको छ l
गायक यम बरालको स्वर तथा संगीतमा ‘जति रुनु रोएँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
‘क्राइम पेट्रोल नेपाल’ को पहिलो एपिसोड प्रसारण भएको छ l सिरिज को 'मोडस ओप्रेण्डी' प्रसारण भएको हो l