‘फोन उठाउने हरियोले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक राजन राज सिवाकोटी र एलिना चौहानले आवाज दिएको गीतको शब्द रोशनीले कोरेकी छिन् l
भारतका चर्चित गायक अनुग्रह विष्टले नेपाली गीतमा आफ्नो आवाज दिएका छन् l
कलाकारद्वाय कुञ्जना घिमिरे सुन्तली र सागर लम्साल बले फिचर्ड म्युजिक भिडियो ‘जाला जोबन’ सार्वजनिक भएको छ ।
कोरोनाले गर्दा बहुत चर्चामा आएको फिल्म `एक्स ९´ तत्कालै नहुने भएको छ ।
बाल गायन रियालिटी सो 'द भ्वाइस किड्स' सिजन १ को उपाधि जेनिश उप्रेतीले आफ्नो पोल्टामा हालेका छन् ।
रंगमञ्चमा यती बेला दुई वटा नाटकहरू मञ्चनमा आएका छन् l
हास्य कलाकार हरिवंश आचार्यको शब्द, संगित र आवाजमा नयाँ गीत 'कर्कलो कोक्याउला' युट्युब ट्रेन्डिङमा पर्न सफल भएको छ l
सुकुमार निर्देशित फिल्म ‘पुष्पाः द राइज’ ओटीटी अमेजन प्राइममा रिलिज भएको छ l
फिल्म ‘चिसो एस्ट्रे’ को पहिलि गीत सार्वजनिक भएको छ। ड्रीम पाइरेसी’ बोलको गीत रिलिज गरिएको हो ।
गायक तथा संगीतकार अंकित बाबु अधिकारीको आवाजमा समावेश गीत 'कफी क्रस' इन्टरनेट रिलिज भएको छ l