2083 असार 11, विहिबार

बन्ने भयो कपिलको बायोपिक , फिल्मको नाम ‘फनकर’

बलिउड हास्य कलाकार कपिल शर्माको पनि बायोपिक बन्ने भएको छ l ‘फनकर’नाम जुराउँदै निर्देशक लाइका प्रोडक्सनको व्यानरमा फिल्म निर्माण गर्न लागिएको हो l

थारु पहिरनमा पूजा

‘म यस्तो गीत गाउँछु २’को टिम यती बेला चितवनको माडी पुगेको छ l एक प्रमोसनल गीतको दृश्य कैदको लागि निर्माण टिम चितवन पुगेको हो

सरोजको 'राजकुमारी' आश्मा (भिडियो)

गायक मानस राजको आवाज, शब्द तथा लय सिर्जनामा नयाँ म्युजिक भिडियो 'राजकुमारी' रिलिज भएको छ l

सुशान्तको बायोपिक बनाउन खोज्दा घर परिवारकै विरोध

स्वर्गीय बलिउड अभिनेता सुशान्त सिंह राजपूतको बायोपिक बनाउन खोज्दा उनकै परिवारले अवरोध सिर्जना गरेका छन् l

यस्तो बन्यो ‘ए मेरो हजुर ४’ को टिजर (भिडियो)

फिल्म ‘ए मेरो हजुर ४’ को टिजर रिलिज भएको छ ।  टिजरमा अनमोल र सुहानाबीचको प्रेम, रोमान्स र बिछोडलाई देखाइएको छ । 

साउथ फिल्म ‘थिरिमाली’ को ट्रेलर रिलिज , स्वस्तिमाको आइटम डान्स (भिडियो)

स्वस्तिमा खड्का अभिनित साउथ फिल्म 'थिरीमाली' को ट्रेलर सार्वजनिक भएको छ।

शुक्रवार :सोलो रिलिजमा `चपली हाइट ३´

आज शुक्रवार सिनेमा हलमा एक मात्र नयाँ फिल्म रिलिज भएको छ । अर्जुन कुमार फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको फिल्म `चपली हाइट ३’आजबाट प्रदर्शनमा आएको छ । 

एर्पोर्टमा राजेश पायलको भव्य स्वागत , 'राई इज किङ' भन्दै फ्यानको नारा (भिडियो)

लोकप्रिय गायक राजेश पायल राईलाई एर्पोर्टमा भव्य स्वागत गरिएको छ l अमेरिका बाट कार्यक्रम समापन गरेर नेपाल फर्किएका उनलाई  शुभचिन्तकहरूले भव्य स्वागत गरेका हुन् l

फ्यान प्रतिको सम्मान: फ्यानको घरमै गएर एकदेवको कन्सर्ट

पछिल्लो समय चर्चित गायकको सूचिमा मा 'एकदेव लिम्बु' को पनि नाम आउँछ l आँखामा आउने सपनी, सिउँदो , क्या राम्री लगायत हिट गीत दर्शकलाई दिएका एकदेवका थुप्रै फ्यानहरू छन् l

हरिवंश आचार्यको 'कर्कलो कोक्याउला' मा स्वस्तिमा (भिडियो)

हास्य कलाकार हरिवंश आचार्यको शब्द, संगित र आवाजमा नयाँ गीत 'कर्कलो कोक्याउला' रिलिज भएको छ l