फिल्म “सिन्धुलीगढी” ले बिधिवत रुपमा फिल्म विकास बोर्डबाट छायांकन अनुमति प्रमाणपत्र प्राप्त गरेको छ l
विवादपछि ‘थिरिमाली’ले आइटम डान्स भिडियोबाट नायिकाद्दय जसिता गुरुङ र अदिति बुढाथोकीको फोटो हटाएको छ l
फिल्म ‘ह्यारीकी प्यारी’ को शुभमुर्हत गर्दै छायांकन सुरु गरिएको छ l सोमवार पर्वत जिल्लाको भूक देउरालीमा क्यामेरा र स्क्रिप्ट पूजा गरेपछि निर्माण टिमले फिल्मको छायांकन सुरु गरेको हो ।
नायिका शिल्पा पोखरेल भोजपुरी फिल्ममा अनुबन्धित भएकी छिन् l उक्त फिल्ममा उनले भोजपुरी सुपरस्टार दिनेशलाल यादव (निरहुआ)सँग स्क्रिन सेयर गर्ने छिन् l
बंगलादेशको ढाकामा आयोजित ‘ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा ‘पुतलीको सपना’ र ‘ऐना झ्यालको पुतली’ ले अवार्ड जितेका छन् ।
कोरोना संक्रमण दर बढेसँगै सरकारले लागु गरेको नियम पालना गर्दै फिल्म 'लाखे' ले दुई युनिट बनाएर फिल्मको छायांकन गरिरहेको छ ।
निकास पुन, राम रसाइली, शान्ति श्री परियार र पिमसरा आले मगरको स्वरमा नयाँ गीत‘वनको खरायो’ सार्वजनिक भएको छ ।
हाँस्यकलाकार मनोज गजुरेल कोरोनाभाइरसको छायामा परेका छन् । आफूलाई कोरोना संक्रमण भएको सञ्जाल मार्फत बताएका हुन् l
पछिल्लो समय नायक नायिकालाई पनि युट्युब भूतले समातेको छ l कुनै बेला युट्युबे भनेर नाम राख्दिएका कलाकारहरू अहिले आफै नै युट्युबमा झुमिएको देख्दा बढो अनौठो लाग्छ l
नायिकाद्दय जसिता गुरुङ र अदिति बुढाथोकीको तस्बिर दुरुपयोग गरेको भन्दै अदिति कानुनी उपचारमा जाने तयारीमा छिन् l