बलिउड फिल्म ‘गंगुबाई कठियावाडी’ शिवरात्रिको अब्सर पारेर फागुन १३ गते रिलिज हुने भएको छ ।
प्रभासको फिल्म ‘राधे श्याम’ ओटिटीमा रिलिज नहुने भएको छ l १४ जनावरीमा फिल्मको रिलिज मिति लक् गरिएको थियो l
बलिउड अभिनेत्री मौनी रायले विवाह गरेकी छिन्। गत मंगलवार उनले दुबई निवासी प्रेमी सुरज नान्बियारसँग विवाह गरेकी हुन् ।
नायक पल शाह र नायिका मलिका महतको जोडी एकदमै रुचाइएको जोडी हो l अन्य मोडेल सँग पनि पलको नाम त जोडिएको छ l
गीत ‘स्वतन्त्र मन’ सार्वजनिक भएको छ। वरिष्ठ गायक उदित नारायण झाको स्वर रहेको गीतको शब्द रचना गीतकार डा.प्रकाश पौडेलले कोरेका हुन् l
भारतिय अभिनेत्री दीपिका पादुकोण ट्रोल्लको सिकार भएकी छिन् l पहिरनका कारण उनी ट्रोलको सिकार भएकी हुन् l
चैत्र १० गते बाट ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ (निफ) हुने भएको छ l
मदन जङ थापा र बिन्दु परियारको भोकलमा 'मायाको भोको' बोलको गीत रिलिज भएको छ l
फिल्म ‘बधाई दो’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा रुममेट्सको रुपमा बस्ने गरी विवाह गरेपछि राजकुमार र भूमिको जीवनमा आउने विभिन्न उच्चार-चढावलाई प्रस्तुत गरिएको छ ।
‘मास्टर’बाट अत्यधिक प्रशंसा पाएका दक्षिण भारतीय सुपरस्टार थलापति विजयले आफ्नो पारिश्रमिक बढाएका छन् l