गायक प्रताप दास र गायिका प्राश्ना शाक्यको 'लगायौ कस्तो मोहनी ' बोलको गीत सार्वजनिक भएको छ ।
रियालिटी शो 'नेपहपको श्रीपेच' को दोस्रो प्रोमो सार्वजनिक गरिएको छ l प्रोमोमा अहिलेका भाइरल र्यापर 'माइला'को प्रस्तुतिलाई देखाइएको छ l
पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको फिल्म 'म यस्तो गीत गाउँछु २' फाल्गुन १३ बाट रिलिजमा आउने भएको छ l
फिल्म 'चपली हाइट ३' आइतबार बाट हल खोले सँगै सोही दिन बाट पुन :प्रदर्शन हुने भएको छ l
गीत ‘नोगेन’ सार्वजनिक भएको दुई दिनमै युट्युबको ट्रेन्डिङ १ मा पर्न सफल भएको छ l
बलिउड फिल्म डार्लिङ्ग’लाई नेटफ्लिक्सले महँगो रकममा किनेको छ ।
फिल्म 'म' को छायाङ्कन समापन भएको छ l फिल्मको इन्डक्ल्याप २६ औ दिनमा भएको हो l
गीतकार डम्बर खनाल ‘आर्यन’को शब्द, संगीत र स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।
कोरोना भेरीएन्ट ओमिक्रोनको कारण केही हप्ता देखी बन्द भएको सिनेमा हल आगामी आइतबार बाट पुनः सुचारु हुने भएको छ l
देशको अभिभावक राष्ट्रपति बिद्या देवी भण्डारीले भारतकी दिवंगत गायिका लता मङ्गेशकरको निधनमा दुःख व्यक्त गरेकी छिन् l