2083 असार 11, विहिबार

गीत ‘नोगेन’ लाई संगीतकार वसन्तले लगाए चोरीको आरोप

गीत 'नोगेन' लाई चोरीको आरोप लागेको छ l चर्चित संगीतकार वसन्त सापकोटाले उक्त गीतको केही अंश आफूद्वारा संगीतबद्ध एक गीतबाट चोरी गरिएको आरोप लगाएका हुन् । 

प्रकाशको ‘बाँचे पो जिन्दगी…’(भिडियोसहित)

 गीत ‘बाँचे पो जिन्दगी’ सार्वजनिक भएको छ । भोलुम अन अफिसियल युट्युब च्यानलमार्फत रिलिज गरिएको गीतमा आवाज रामकुमार नेपाली, सञ्जय श्रीपाल र पबिन्द्र सुनारको रहेको छ l

भिटेनको युट्युब च्यानल ह्याक , ह्याकरले गरे क्रीप्टोकरेन्सीको लाइभ

 र्‍यापर भिटेनको युट्युब च्यानल ह्याक भएको छ । उक्त च्यानल ह्याक गरी ह्याकरले ‘बिग २०२२ इभेन्ट नाममा ‘क्रिप्टोकरेन्सीसम्बन्धी लाइभ गरेको छ l

‘आकासे खेती’ को टिजर रिलिज ,फिल्मका मुख्य अभिनेत्रीलाई छैन ठाउँ (टिजर)

 नेपाली कथानक फिल्म ‘आकाशे खेती’को टिजर सार्वजनिक गरिएको छ । एस एस इन्टरनेशनल प्रस्तुतिमा रहेको हास्य प्रधान कथामा तयार पारिएको फिल्मको टिजर ओ एस् आर डिजिटल मार्फत रिलिज गरिएको हो l

७ करोड लागतमा बन्ने फिल्म 'हनी बनी' मा अनमोल अनुबन्धित

निर्देशक दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको फिल्म ‘हनी बनी’मा नायक अनमोल केसी अनुबन्धित भएका छन् l

आइडलबाट बाहिरिएका राजकुमारको गायन यात्राको कथा (भिडियो अन्तरवार्ता)

गायन क्षेत्रमा संघर्श गरी रहेका 'नेपाल आइडल सिजन ४' का प्रतिस्पर्धी हुन् राजकुमार परियार l

नाटक ‘पुतलीको घर’ पुनः मञ्चन हुँदै

माघ २८ गते बाट पुन :नाटक 'पुतलीको घर' मञ्चन हुने भएको छ l

दिवंगत पप लिजेन्ड माइकल ज्याक्सनको जीवनीमा फिल्म बन्दै

स्वर्गीय गायक माइकल ज्याक्सनको बायोपिकमा फिल्म बनिरहेको भएको छ l

रचनाले गाएको ‘न बिर्सेँ तिमीलाई…’ प्रति अन्जुको असन्तुष्टि , लेख्छिन् यस्तो ...

रचनाले गाएको नयाँ भर्सनमा गीत ‘न बिर्सेँ तिमीलाई…’ विवाद उत्पन गराएपछि गायिका अन्जु पन्तले यस बारे आफ्नो धारणा व्यक्त गरेकी छिन् l रचनाको आवाजमा समावेश गरी हालै निकालिएको उक्त गीतप्रति उनको असन्तुष्टि देखिएको छ ।

'चिसो मान्छे' असार ३ मा , पोस्टरमा स्वस्तिमाको यस्तो लूक्स

फिल्म "चिसो मान्छे"को रिलिज मिति तय भएको छ l निर्देशक दीपेन्द्र खनालले फिल्मको पोस्टर सार्वजनिक गर्दै फिल्मलाई असार ३ मा रिलिज गर्ने जानकारी गराएका हुन् l