2083 अश्विन 20, मंगलबार

मनी लाउन्ड्रिङ केसमा नायिका ज्याकलिन पक्राउ

बलिउड नायिका ज्याकलिन फर्नान्डिजलाई मुम्बई एयरपोर्टमा पक्राउ गरिएको छ l मनी लाउन्ड्रिङ केसमा जारी गरिएको आउट लुक

लक्ष्मी र मुकुनको ‘बिच्छेद’ छायांकन इन्ड-क्ल्याप

मुकुन भुसाल र लक्ष्मी बर्देवाको मुख्य भूमिका रहेको फिल्म ‘बिच्छेद’को इन्ड क्ल्याप भएको छ । सत्यराज चौलागाइँले निर्देशन गरेको फिल्मको छायांकन

भुवन र सृस्‍टिको 'घरमा आइस्योस् न' (भिडियो)

अभिनेता भुवन केसी र मोडेल सृस्‍टि खड्काको अभिनयमा 'घरमा आइस्योस्

पराजित रेखा:राप्रपालाई कमल थापाको कोठेबारीबाट निकालियो, खुसी छु

रा .प्र.पाको  महिला महामन्त्रीमा उठेकी नायिका रेखा थापा पराजित भएकी छिन् l  कुन्तीकुमारी शाही सँगै भिडेकी उनले १६४० मत ल्याएर पराजित

देश भक्ति गीतमा महावीर पुन देखी कुन्ती मोक्तान सम्मको अभिनय (भिडियो)

निर्देशक तथा चर्चित कोरीयोग्राफर गोविन्द राईको निर्देशनमा देश भक्ति गीत रिलिज गरिएको छ l 'मेरो झन्डा फरफराउँछ' बोलको गीतमा राजनन्द मन्दब्य र तिलक बस्नेतको भोकल रहेको गीतमा संगीत गायक मन्दब्यकै रहेको छ l उक्त गीतको रचना मन्दब्यका साथ ईश्वर कुमारले मिलेर कोरेका हुन् l रमेश सेन्चुरीको संगीत

आकाशको 'झुम्कावाली' बनेकी पूजा (भिडियो)

पूजा शर्मा र आकाश श्रेष्ठ फिचर्ड नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘झुम्कावाली’ बोलको गीतमा स्वर

धिरज र अदिति अभिनीत 'बाबरी' को छायाँंकन समापन

फिल्म 'बाबरी' को इन्ड क्ल्याप भएको छ l ३८ दिनमा फिल्मको छायाँंकन सिक्किममा समापन भएको हो l तस्बिर सञ्जाल राख्दै फिल्मको इन्ड क्ल्याप भएको निर्माण टिमले जानकारी गराएका हुन् l बाबरी फिल्मको

दीपक लेख्छन् : गणतन्त्रबादी रेखा कसरी राप्रपा ?

हास्य कलाकार तथा निर्देशक दीपक राज गिरी मनको कुण्ठा सामाजिक सञ्जालमा पोख्न माहिर छन् l चरम उत्कर्षमा पुगेको चर्चा होस् या वर्तमान अवस्थामा चल्दै गरेको कुनै पनि बहस l  हिचकिचाहट बिना नै सञ्जालमा

काठ्मान्डौ आइन् र्यापर ‘राजा कुमारी’ ,एर्पोर्टमा गरियो भव्य स्वागत

अमेरिकन र्यापर ‘राजा कुमारी’लाई काठमाडौंमा भब्य स्वागत गरीएको छ । कन्सर्टको लागि उनी नेपाल आएकी हुन् । डिसेम्बर ४ यानिकी भोलि काठमाडौंको ठमेलमा रहेको क्लब फरेनहाइटमा आयोजना हुने कन्सर्टमा उनी प्रस्तुत हुन लागेकी हुन् । राजा कुमारीले दर्शकलाई हिन्दी तथा अङ्ग्रेजी गीतमा नचाउनेछिन् ।

भगवान् छन् कहाँ छन् ? फिल्म ‘इओजी’ को प्रश्न 'भिडियो'

कलासी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म “इ ओ जी” इरोर्स अफ गडको टिजर सार्वजनिक भएको छ । ओ एस् आर डिजिटल युट्युब च्यानल मार्फत टिजरलाई सार्वजनिक गरिएको हो l