2083 मंसिर 11, विहिबार

मदनकृष्ण र इन्दिराको 'ह्याप्पी हार्ट'

बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र गायिका इन्दिरा जोशीको आवाजमा रहेको नया गीत 'ह्याप्पी हार्ट' सार्वजनीक भएको छ । सरना श्रेष्ठको आवाज रहेको गीतमा यमन श्रेष्ठको संगीत रहेको छ।

'ऐना' मा मिलन नेवारको बोल्ड अवतार

गायिका मिलन नेवार पछिल्लो समय निकै चर्चामा रहेको नाम हो । लामो समयबाट संगीत क्षेत्रमा रहेकी मिलनको आवाजमा रहेको नयाँ गीत  'ऐना सार्वजनिक भएको छ।

सुदर्शनको ‘राजा’मा राज कटुवाल

सुदर्शन थापाको निर्देशनमा चलचित्र ‘राजा’ बन्ने भएको छ । यो चलचित्रलाई परशुराम बस्नेतले निर्माण गर्दैछन् । नेकपा एमालेका यूवा नेता समेत रहेका बस्नेतले पहिलो पटक चलचित्रमा लगानी गर्न लागेका हुन् ।

‘सत्यम्’बाट बाहिरिइन मलिका, पलको जोडी उपासना हुने

छायाँकनको तयारीमा रहेको चलचित्र ‘सत्यम‘ बाट नायिका मलिका महत बाहिरिएकी छिन् । केही समय अघि चलचित्रको वर्कसपमा समेत सामेल भएकी नायिका महत बाहिरिएकी हुन् । उनको स्थानमा अर्की नायिका उपासना सिंह ठकुरी अनुबन्धित भएकी छिन् । उ

'द भ्वाइस किड्स’ले प्रिमियरमा पायो यस्तो प्रतिक्रिया

आज बेलुकी ८ बजेबाट हिमालय टीभीमा प्रशारण हुन लागेको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को बिहिबार बेलुकी एफक्यूब हलमा प्रिमियर गरिएको छ ।

मुस्ताङको कोवाङ र लार्जुङमा ‘कबड्डी ४’को छायांकन धमाधम

फिल्म ‘कबड्डी ४’ को छायांकन यती बेला धमाधम भइरहेको छ l मुस्ताङमा रमणीय स्थानमा भइरहेको

‘सत्यंम’ मा हमालको जोडी निलम

फिल्म ‘सत्यंम’ मा अभिनेता राजेश हमालले नयाँ नायिका सँग रोमान्स गर्ने भएका छन् l  भिजे तथा मोडल समेत

फिल्म ‘चिसो वर्ष’ले जित्यो ' मिलिएन डलरको फन्ड

निर्देशक मीनबहादुर भामले बनाउन लागेको नयाँ फिल्म ‘चिसो वर्ष' ले ताइवानको ‘ताइपेइ फिल्म कमिसन’बाट

प्रदीप अभिनीत 'प्रकाश'ले रोज्यो वैशाख

नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘प्रकाश’ आउँदो वर्षको वैशाखमा रिलिज हुने भएको छ । चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । 

युट्युबमा हेर्नुहोस् पुरानो बुलेट (फिल्म सहित) 

नायक अनुप विक्रम शाही र नायिका वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘पुरानो बुलेट’ युट्युबमा सार्वजनिक भएको छ ।