आगामी रियालिटी सो 'डान्स मास्टर लिटल च्याम्प्स' को ट्रेलर सार्वजनिक गरिएको छ l युट्युब च्यानल ओ एस् आर मार्फत ट्रेलर सार्वजनिक गरिएको हो l कमेडी शैलीमा निर्माण गरिएको सो ट्रेलरमा रियालिटीका होस्ट अर्थात् कमेडी च्याम्पियनका प्रतिस्पर्धी सुमन कोइरालालाई फिचर्ड गरिएको छ l कार्यक्रम सह निर्माणमा थ्री प्रोडक्सन
गायक सुनिल गिरीको आवाजमा 'हाम्रो सम्बन्ध' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गिरीकै संगीत सृजना रहेको गीतका शब्द हिमांशु रायमाझी (गोधुली)को शब्द सृजना समावेश छन् । सार्वजनिक गीतको एरेन्ज
चलचित्र बोबीबाट सिनेमा जगतमा प्रवेश गरेकी नायिका कविता गुरुङले पुस्तक सार्वजनिक गरेकी छिन् । ‘म अनि मेरो’ नाम दिइएको पुस्तकमा आफ्नो जिवनको भोगाइलाई कविताले समेटेकि हुन् । काठमाडौँमा एक बिशेष कार्यक्रमबिच पुस्तकको बिमोचन गरिएको थियो ।
'अभिनेता निखिल उप्रेतीले निजगढमा अभिनय प्रशिक्षण दिने भएका छन् । १ मंसिरदेखि ७ गतेसम्म बाराको निजगढमा आयोजना हुने उक्त अभिनय कार्यशालामा निखिल सँगै अर्का अभिनेता अनुप बरालले पनि प्रशिक्षण दिने छन् l पछिल्लो समय युवा पुस्तामा फिल्मको क्रेज बढे सँगै चलचित्र विकास बोर्डको आयोजना र चलचित्र तथा लोक सञ्चार प्रवर्द्धन बोर्डको सह–
नायक पल शाह र कविता राया अभिनित ‘हेरेर तिमीलाई’ गीतको भिडियो सार्वजनिक भएको छ । सोल्टिमोडस्थित हायत प्यालेश होटलमा प्रेसमिट गर्दै यो रोमान्टिक गीतको भिडियो सार्वजनिक गरिएको हो ।शिव परियार र अन्जु पन्तको आवाजमा टिका बम्जनको संगीत रहेको गितको भिडियोलाई काजिश श्रेष्ठको निर्देशन एंव कोरियोग्राफी रहेको गीतको भिडियो लुम्बीनिका विभिन्न रमणीय स्थानमा खिचिएको छ ।
बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र गायिका इन्दिरा जोशीको आवाजमा रहेको नया गीत 'ह्याप्पी हार्ट' सार्वजनीक भएको छ । सरना श्रेष्ठको आवाज रहेको गीतमा यमन श्रेष्ठको संगीत रहेको छ।
गायिका मिलन नेवार पछिल्लो समय निकै चर्चामा रहेको नाम हो । लामो समयबाट संगीत क्षेत्रमा रहेकी मिलनको आवाजमा रहेको नयाँ गीत 'ऐना सार्वजनिक भएको छ।
सुदर्शन थापाको निर्देशनमा चलचित्र ‘राजा’ बन्ने भएको छ । यो चलचित्रलाई परशुराम बस्नेतले निर्माण गर्दैछन् । नेकपा एमालेका यूवा नेता समेत रहेका बस्नेतले पहिलो पटक चलचित्रमा लगानी गर्न लागेका हुन् ।
छायाँकनको तयारीमा रहेको चलचित्र ‘सत्यम‘ बाट नायिका मलिका महत बाहिरिएकी छिन् । केही समय अघि चलचित्रको वर्कसपमा समेत सामेल भएकी नायिका महत बाहिरिएकी हुन् । उनको स्थानमा अर्की नायिका उपासना सिंह ठकुरी अनुबन्धित भएकी छिन् । उ
आज बेलुकी ८ बजेबाट हिमालय टीभीमा प्रशारण हुन लागेको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को बिहिबार बेलुकी एफक्यूब हलमा प्रिमियर गरिएको छ ।