कोरोना सङ्क्रमण बाट हाँस्य कलाकार शम्भुराज थापाको निधन भएको छ l तीन दशकदेखि कलाकारितामा सक्रिय ५५ वर्षीय थापाको पाटन अस्पतालमा शनिवार
अभिनेता सलोन बस्नेत र अभिनेत्री वर्षा राउत अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ l राम अविरल विष्टको शब्द रचना रहेको 'सम्झेर एक्लै'मा गायिका मेलिना राई र एस् डी योगीले आवाज दिएका छन् l
गायिका एलिना चौहान र कलेज नेपालका जिवेश गुरुङको आवाजमा 'कराइ धोइदेउन' बोलको गीत सार्वजनिक भएको छ l
एक समयकी चर्चित नायिका मौसमी मल्ललाई दर्शकले पुनः पर्दामा देख्न पाउने भएका छन् l सानो पर्दा टेलिश्रृंखला ‘बाटुली’ मार्फत उनी दर्शकमाझ आएकी हुन्।
चर्चित सांगीतिक रियालिटी सो ‘नेपाल आइडल सिजन–४’ मा यस पाली नयाँ निर्णायकहरुको आगमन भएको छ l
‘कृ’बाट नेपाली फिल्म उद्योगमा भित्रिएकी अभिनेत्री हुन् अदिति बुढाथोकी । अदितिले मोडलिङ हुँदै रजत पटमा पदार्पण गरेकी हुन् । उनी अझै पनि भारतीय मोडलिङमा रमाइरहेकी छिन् l इन्स्टाग्राममा निकै नै सक्रिय रहने अदितिलाई इन्स्टाग्रामकी क्विन पनि भन्ने गरिन्छ । उनले इस्टाग्राममा आकर्षक तस्बिर सेयर
नयाँ भेरिअन्ट सहित लगातार फैलिएको कोरोना महामारीले विश्वको अर्थतन्त्रलाई ठुलो धक्का दिएको छ ।
अभिनेता राजेश हमालले फिल्म क्षेत्रमै केही गर्छु भनेर आउनेले यस क्षेत्रमा टिक्न सक्नु पर्ने बताएका छन् l कान्तिपुर फिल्म एकेडेमीले काठमाडौँमा आयोजना गरेको एक
महानायक राजेश हमालको नाममा निर्माण हुन लागेको फिल्ममा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् ।‘म राजेश हमाल’ नाम रहेको उक्त फिल्ममा आर्यन केमियो भूमिकामा अनुबन्धित भएका हुन् l
फिल्म ‘आँधी तुफान २’ ३१ दिनमा प्याकअप भएको छ l बुधवार धुलिखेलमा अन्तिम सट खिच्दै फिल्मको छायाँकन