2083 अश्विन 19, सोमबार

टिकटकले जन्माएको कलाकार को कत्तिको सफल ?

सामान्यतया भाषामा बुझने हो भने टिकटक जहाँ मानिसहरू भिडियो बनाएर अपलोड गर्ने गर्छन् । १५ देखि ६० सेकेन्ड सम्मको भिडियो बनाएर अपलोड गर्न मिल्ने यस मा आफ्नो कला प्रष्पोटन गर्ने माध्यम मात्रै होइन, सेलिब्रेटी बन्ने थलो बनेको छ धेरैको

गायक पवनले सार्वजनिक गरे 'म जे छु' (भिडियो)

गायक पवन गिरीको कम्पोज र आवाजमा नयाँ गीत सार्वजनिक भएको छ l 'म जे छु' बोलको म्युजिक भिडियो गिरीले आफ्नै

विष्णु माझीप्रतिको चासो र कन्टेन्ट,‘चरी जेलैमा’ को चर्चा

गायिका विष्णु माझी यती बेला चर्चामा छिन् l सार्वजनिक जीवनबाट गुमनाम गायिका विष्णु माझी के कारणले बाहिर देखिन मानिन् भन्ने कुराले अहिले सामाजिक सञ्जालमा थुप्रैको ध्यान आकर्षण गराएको छ l  हालै उनको एउटा तिज गीत सार्वजनिक

हिट गीत ‘सम्झिनी पानी छम्किनी’ नाम बाट फिल्म बन्दै

हिट गीत 'सम्झिने पानी छम्किने' लाई दर्शकले अत्याधिक माया दिएपछि यही गीतको नाम बाट फिल्म बन्ने भएको छ l यही गीतका गायक कम्पोजर तथा शब्द रचनाकार सम्राट् चौलागाँइले केही टिम सँग मिल्दै फिल्म बनाउने तयारी गरेका हुन् l  हाल

राष्ट्रिय युवा संघ नेपालको फिल्म प्रतियोगितामा १०८ स्क्रिप्ट छनौट

राष्ट्रिय युवा संघ नेपालको आयोजना रहेको फिल्म प्रतिस्पर्धामा १०८ स्क्रिप्ट छनौट भएका छन् । ‘म केही गर्छु’ शीर्षक रहेको स्क्रिप्टमा १०८ स्क्रिप्ट छनौट भएको हो l कार्यक्रम आयोजना गरिँदै स्क्रिप्ट छनौट बारे जानकारी गराइएको हो l कोरोनाको कारण

कोरोनाले रोकिएको सलोनको‘डाँडाको वरपीपल’, छायांकनमा निस्कियो

दोश्रो कोरोना लहर फैलिएका कारण बिचमा रोकिएको फिल्म ‘डाँडाको वरपीपल’ पुनः छायांकनमा निस्किएको छ l ‘गीतको छायाँकन

नवलको "काँडेतार" मा गौरव अनुबन्धित

अभिनेता गौरव पहारी फिल्म "काँडेतार" मा अनुबन्धित भएका छन् l अभिनेता ,निर्देशक तथा निर्माता नवल खड्काले कागजी सम्झौता गर्दै गौरवलाई फिल्ममा प्रवेश गराएका हुन् l

म्युजिक भिडियो बिच प्रतिस्पर्धा ,ट्रेन्डिङमै कयौँ गीत

कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले सिनेमा हल लगायत बढी भिडभाड हुने स्थान खोल्न दिएको छैन lजस कारण गत चैतदेखि न कुनै फिल्मको छायांकन राम्रो सँग भएका छन्,

अक्षयको 'बेल बटम' बक्स अफिसमा कमजोर फिल्म कहलियो

अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘बेल बटम’ यती बेला सिनेमा घरहरुमा प्रदर्शन भइरहेको छ l कोरोना त्रास बिच पनि रिलिज गरिएको यस फिल्मले सुखद व्यापार भने गरेको छैन l

शिल्पाको ‘हे माइती राजा’(भिडियो)

अभिनेत्री शिल्पा पोखरेलको अभिनय रहेको तीज गीत ‘हे माइती राजा’ इन्टरनेट रिलिज भएको छ । डम्बर बिकेलको शब्द, रिमेश कुमारको संगीत र रचना रिमालको स्वर गीतमा समावेश छ । गीतमा संगीत संयोजक