2083 असार 12, शुक्रबार

अमेरिकामा तीन सुन्दरीको जम्काभेट

‘मिस नेपाल नर्थ अमेरिका २०२१’मा सहभागी हुन अमेरिका पुगेका 'सुन्दरीहरू' तीन मिस

धिरेन शाक्य अभिनीत राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘मनमनमा माया’ (भिडियो)

अभिनेता धिरेन शाक्यको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ l राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘मनमनमा माया’ इन्टरनेट रिलिज भएको हो ।

शिल्पा र गौरवको ‘लाइफ इन एलए’ को छायाँकन समापन

अभिनेता गौरव पहारी र शिल्पा मास्के अभिनीत फिल्म ‘लाइफ इन एलए’ को छायाँकन समापन भएको छ l आइतबा

विवादमा पुष्पको म्युजिक भिडियो ‘लाजले छोपेको’ (हेर्ने हो र देखाइदिम)

अभिनेता पुष्प खड्का अभिनीत म्युजिक भिडियो (हेर्ने हो र देखाइदिम) विवादमा तानिएको छ l दोहोरो लाग्ने शब्द प्रयोग गरेको भन्दै गीत विवादमा तानिएको हो l 

राजेश हमालको नाममा फिल्म बनाउँदै निर्माता केदार भुषाल

महानायक राजेश हमालको नाममा फिल्म निर्माण हुने भएको छ । नाम रहेको छ ‘म राजेश हमाल’ l निर्माता केदार भुषालको टिमले राजेश सँग मौखिक रूपमा नाम प्रयोग गर्दै फिल्म बनाउन लागेका हुन् l

'इन्डियन आइडल सिजन १२' को उपाधि पवनको पोल्टामा

लोकप्रिय भारतीय गायन रियालिटी शो 'इन्डियन आइडल १२' को विजेता पवन दीप राजन बनेका छन् l आइतबार राती भएको फिनालेमा सबै प्रतिस्पर्धीलाई  उछिन्दै दिपले सिजन १२ को उपाधि आफ्नो पोल्टामा हालेका हुन् l

ऋचाले छाडिन् ‘कमेडी च्याम्पियन २’, अब को होला नयाँ जज?

नायिका ऋचा शर्माले 'कमेडी च्याम्पियन सिजन २' छोड्ने भएकी छिन् l निर्णायकको रूपमा रहँदै आएकी शर्मा अब देखी शो मा उपस्थिति नहुने भएकी हुन् l

जे गर्दा पनि विवादित बन्ने कंगना, फेरी पनि ट्रोलको शिकार बनिन्

कन्ट्रोभर्सी क्विन बलिउड अभिनेत्री कंगना रनौतलाई विवादले कहिले पनि छोड्दैन l जे मा पनि विवादित भई रह

युट्युबमा रिलिज ‘उल्झन’

कोरोनाभाइरस महामारीका कारण गत वर्ष देखी बन्द भएका सिनेमा घरमा कयौँ फिल्म प्रशंसकहरू आफ्ना प्रिय फिल्म हेर्न जान पाएनन्।तर घरभित्र थुनिएका परिवारहरूका निम्ति अनलाइनमार्फत मनोरञ्जनका सामग्री पस्किने स्ट्रीमिङ प्ल्याटफर्महरूले यो रिक्तता पूर्ति गर्ने ठु

पछिल्लो साता युट्युबमा सर्वाधिक हेरिएका गीतहरू ,कसको भ्युज कति

हिन्दु नारीहरूको विशेष पर्व तीजको अवसर पारेर तीज सम्बन्धी विभिन्न गीतहरू बजारमा आएका छन्