2083 अश्विन 20, मंगलबार

सिरिज ‘हिरामन्डी’ बनाउँदै भन्साली

नेटफ्लिक्सका लागी बलिउड निर्देशक सञ्जय लीला भन्साली सिरिज बनाउने तयारी गरेका छन् l

नाजिर र मुकुनको ‘लभ सर्कल’ डिजिटल रिलिज

कलाकारद्दय नाजिर हुसेन र मुकुन भुसाल अभिनीत फिल्म 'लव सर्कल' डिजिटल रिलिज भएको छ l

सुनीलले महँगो पारीश्रमिक मागे , 'एक्स ९' टिम सोनु सुड् तिर ढल्कियो  

भारतीय अभिनेता सुनिल शेट्टिले नेपाली फिल्म एक्स ९ मा खेल्न अस्वीकार गरेका छन् l पारिश्रमिकमा कुरा नमिले पछि उनी फिल्म बाट टाढिएका हुन् l

हिट पलको कोसँग जोडी फिट ?

पल शाह पछिल्लो समय ठुलो पर्दा साथै म्युजिक भिडियोमा रुचाइएको अनुहार हो।

शिल्पा माथि करोडौँ ठगी गरेको आरोपमा पर्‍यो मुद्दा

भारतीय नायिका शिल्पा शेट्टीलाई करोडौँ ठगीको आरोपमा प्रहरीले उनको घर घेराउ गरेको छ l

प्रचण्ड र महराको फिल्मकर्मीलाई आश्वासन, फिल्म क्षेत्र खुलाउन पहल गर्छौ

 विश्व भरी फैलिएको कोभिड–१९ महामारीले चलचित्र उद्योग नराम्रोसँग थला परेको छ ।

दुई वर्ष पछि शिल्पाको हातमा फिल्म

नायिका शिल्पा मास्केले अभिनय गरेका दुई फिल्म नै व्यापारिक रूपमा असफल ठहरिए ।

१६ वर्ष पछि एउटै पर्दामा देखिँदै भुवन र शिव

नायक भुवन केसी र शिव श्रेष्ठ एक साथ पर्दामा द्खिदै छन् l १६ वर्ष पछि निर्माता- निर्देशक शोभित बस्नेतले यी दुईलाई एउटै पर्दामा भित्र्याएका हुन् l

‘सोचे झैँ जिन्दगीको' भाग २ 'यस्तै हो संसार' यस्तो बन्यो (भिडियो)

 'सोचे झैँ जिन्दगी रहिनछ' को भाग २ 'यस्तै हो संसार' गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रतीक्षामा प्रदीप

कोभिड–१९ बाट रोकिएको फिल्म फेरी २०७८ मा प्रदर्शन गर्ने तयारी थियो l